प्रहरी चौकीबाट केही टाढा रहेको पुण्डीबारी बजारका दुई सुन पसलमा लाखौंको चोरी

पुण्डीबारी प्रहरी चौकीबाट केही मिटर टाढा रहेको पुण्डीबारी बजारका दुई सुन पसलमा चोरी हुँदा पूरै क्षेत्रमा सनसनी मच्चिएको छ । स्थानीय व्यापारीले आज बिहान दुई सुन पसलका शटर खोलेको देखे । पुण्डीबाडी प्रहरी चौकी र पुण्डीबाडी बजार नजिकै हुँदा पनि यति ठूलो चोरी भएको हो । यसैलाई लिएर व्यवसायीले पसलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन थालेका छन् ।चोरहरूले लाखौं रुपैयाँको सुन चाँदीका गरगहनासहित नगदसमेत लुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *