आजका दिन जलपाईगुडीका विभिन्न ठाउँमा कार्तिक पूजा मनाइँदैछ। विवेकानन्दपाडा नगरपालिकाको वडा नम्बर २४ दासबारीमा बिहीबार रातिदेखि कार्तिक पूजा शुरु भएको छ । नरेन्द्रनाथ दासको घरमा विगत २४ वर्षदेखि कार्तिक पूजाको आयोजना हुँदै आएको छ । कार्तिक पुजालाई लिएर सम्पूर्ण क्षेत्रमा हर्षोल्लासको माहोल छ ।
Related Posts
कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर १५ देखि २२ सम्म हुने भएको छ
- News Editor
- December 11, 2022
- 0
28 औं कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर 15 र 22 बीच मनाइनेछ। सूचना र सांस्कृतिक मामिला विभाग, पश्चिम बंगाल सरकारको रिपोर्ट अनुसार, बिहीबारको उद्घाटन समारोहमा […]
छठ पर्वमा पूजा सामग्री वितरण
- Editor
- October 29, 2022
- 0
तपन भट्टाचार्य स्मृति रक्षा समितिको तर्फबाट शुक्रबार सर्वहारा कालोनीका करिब सय छठ व्रतलाई पूजा सामग्री हस्तान्तरण गरिएको छ। कार्यक्रममा संगठनका सदस्य पुनन चक्रवर्ती, सिलगढीका डेपुटी […]
भारतीय नौसेना ब्यान्डले मनमोहक प्रदर्शनको लागि लद्दाखी ब्यान्ड दा शक्ससँग हात मिलायो
- News Editor
- July 6, 2023
- 0
भारतीय नौसेना ब्यान्डले हालै लद्दाखमा संयुक्त प्रदर्शनको लागि लद्दाखी ब्यान्ड डा शक्ससँग हात मिलायो। यो अनौठो सांस्कृतिक सहकार्यका लागि एक महिनादेखि नेभल ब्यान्डका व्यक्तिहरू स्थानीय […]