तृणमूलको विजया सम्मेलनमा मन्त्री सहभागी

 फलकाटा ग्रामीण ब्लक तृणमूल कांग्रेसले बिहीबार विजया सममनी आयोजित गर्‍यो। आज यो कार्यक्रम फलकाटा ब्लकको जटेश्वर सुकान्त भवनमा आयोजना गरिएको थियो।

यस अवसरमा कार्यवाहक श्रम तथा कानून विभागका मन्त्री मलय घटक, तृणमूलका अलीपुरद्वार जिल्ला अध्यक्ष प्रकाश चिक बराइक र अन्य वरिष्ठ पार्टी नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *