अमेजन ग्रेट इण्डियन फेस्टिवल – ‘ह्याप्पिनेस अपग्रेड डेज’

२३ सेप्टेम्बरमा सुरु भएको अमेजन ग्रेट इण्डियन फेस्टिभल ले उत्सवहरू जारी राख्यो र अमेजन.इन ले इण्टेल ईभो द्वारा सण्चालित ‘ह्याप्पिनेस अपग्रेड डेज’ घोषणा गर्‍यो। अक्टोबर ४ देखि अक्टोबर ८ सम्म ग्राहकले विभिन्न श्रेणीका उत्पादनहरूमा थप बचत पाउनेछन्। एजीआईएफ ‘ह्यापिनेस अपग्रेड डेज’ ले बिक्रेता र ब्राण्डहरूबाट स्मार्टफोन, ठूला उपकरण र ल्यापटप, टिभी, घर तथा किचनका उत्पादनहरू, कन्सुमर इलेक्ट्रोनिक्स, फेसन र ब्यूटी, दैनिक उपभोग्य वस्तुहरू र थप कुराहरूमा विशेष डिल र अफरहरू ल्याउँछ।

ग्राहकहरूले इण्टेल ईभो, आईक्यूओओ, माइक्रोसफ्ट, मम्मीपोको, फेरेरो, साओमी, पीएण्डजी, कोलगेट र गोदरेज लगायतका उत्पादनहरूको विस्तृत श्रृंखलामा विशेष अफरहरू प्राप्त गर्नेछन्। ह्याप्पिनेस अपग्रेड डेहरूमा, ग्राहकहरूले क्यासब्याक, गेम अनलक गर्ने आदि लगायत ‘डायमन्ड्स’ मा धेरै पुरस्कारहरू प्राप्त गर्न सक्छन्। बिक्रेताहरू र ब्राण्डहरूद्वारा तिनीहरूका चयन गरिएका उत्पादनहरूमा धेरै अन्य डायमन्ड रिडेम्पसन अफरहरू छन्। बिक्री अवधिभर ग्राहकहरूले किनमेल गरेर, मिनीटिभीमा नि:शुल्क मनोरञ्जनात्मक भिडियोहरू हेरेर, फनजोनमा गेमहरू खेलेर र अमेजन पे प्रयोग गरेर र रोमाञ्चक पुरस्कारहरूका लागि रिडिम गरेर डायमन्डहरू कमाउन जारी राख्न सक्छन्।

एजीआईएफ ‘ह्याप्पिनेस अपग्रेड डेज’ ले ग्राहकहरूलाई विभिन्न कार्यक्रमहरू जस्तै अमेजन लण्चपैड, लोकल शप्स, अमेजन सहेली, अमेजन कारीगर अन्तर्गत हजारौं अमेजन बिक्रेताहरूबाट अद्वितीय उत्पादनहरू किनमेल गर्ने र लाखौं साना व्यवसायहरूद्वारा विस्तारित डील र अफरहरूको आनन्द लिने अवसर पनि प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *