यूपीको मथुरामा हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे ।हात्ती हल्लिएको कारण सन्तुलन बिग्रियो र उनी खसे ।यद्यपी उनलाई कुनै चोटपटक भने लागेन ।भाइरल बनेको यो भिडिओ हेर्नुहोस्।
Related Posts
अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन
- Editor
- July 21, 2020
- 0
ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा […]
प्रेरणादायी 15 वर्षीया मोक्षदा चौधरीले बनाइन् उत्कृष्टताको नयाँ मापदण्ड
- Priyanka Bhowmick
- February 23, 2024
- 0
बहुमुखी उपलब्धिको क्षेत्रमा 15 वर्षीया डायनामो मोक्षदा चौधरीले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेकी छिन् । सैनिक परिवारबाट आएकी, मोक्षदा का बाबा भारतीय सेनामा कार्यरत थिए, […]
उखु बेचेको २४ लाख रुपैयाँ पाइने आश बोकेर काठमाण्डू गएका यी किसान जीवित घर फर्किन पाएनन्
- Editor
- January 2, 2021
- 0
आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादव मंसिरको अन्तिम साता काठमाण्डू गएका थिए। तर किसानहरूको आन्दोलनकै क्रममा हृदयाघातका कारण […]