बजरङ्ग दलका कार्यकर्ताको हत्यामा संलग्न तीन पक्राउ

कर्नाटकको शिवमोग्गामा सोमबार २६ वर्षीय बजरङ्ग दल कार्यकर्ताको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ र अन्य नौ जनालाई हिरासतमा लिइएको छ। साथै, शिवमोग्गा जिल्लामा दंगा, आगजनी र सीआरपीसी १४४ को उल्लङ्घन विरुद्ध नौ एफआईआर दर्ता गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र शङकास्पद व्यक्तिको पृष्ठभूमि जाँच गरिरहेको गृहमन्त्री अरगा ज्ञानेन्द्रले मङ्गलबार बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *