नेपाली कलाकारहरुको अभिनय रहेको दक्षिण भारतीय चलचित्र हिटम्यान

नेपाली अभिनेत्री आँचल शर्मा लगायतको अभिनय रहेको तेलुगु चलचित्र हिटम्यानको दुई मिनेटको टिजर जनवरी ६ मा राजधानीमा रिलिज गरिएको थियो। यो मार्चमा रिलिजको लागि तय गरिएको छ। नेपाली, हिन्दी, तेलुगु र अङ्ग्रेजी गरी चार भाषामा रिलिज हुने चलचित्रमा शर्मासँगै नेपाली कलाकार प्रशान्त ताम्राकार र मिलन सिजपतिको पनि मुख्य भूमिका रहनेछ ।

आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा चलचित कलाकार तथा अभिनेत्री हुन। दर्शकहरु उनको भूमिका रहेको उनको पहिलो भारतीय सिनेमाका लगी धेरै एक्साइटेड छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *