जाडो मौसम पिठा र अन्य परिकार खाने समय हो। तर, यो व्यस्त जीवनमा पिठा–पुली वा मिठाईको परिकार खान मन लागे पनि बनाउन फुर्सद हुँदैन। खाने–पिउने मानिसको यो शौक पूरा गर्न गाउँका स्वयंसहायता समूहका युवतीहरू पिठा बनाउन सबै उपकरण लिएर मेलामा पुगेका थिए। ब्याराकपुर औद्योगिक क्षेत्रमा लाग्ने धेरै मेलाहरूमा यो दृश्य देखिन्छ। त्यहाँ गाउँका महिलाले ढेकीमा चामलको पिठो निकालेर तातो पिठा–पुलि बेचिरहेका छन्। आजकल यी सबै मेलाहरूमा बंगालका गाउँहरूको छवि उभिरहेको छ। अर्कोतर्फ पिठा खान र प्रत्यक्ष पिठा बनाउने दृश्य हेर्न स्टलमा भीड लाग्ने गरेको छ।
Related Posts
५० करोड़ भ्याक्सिन दिने लक्ष्य पूरा नहुने
- Editor
- July 28, 2021
- 0
जुलाईको अन्त्यसम्म ५०० करोड़भन्दा धेर भ्याक्सिनहरू उत्पादन गर्ने लक्ष्य देशले पूरा गर्न सक्दैन । यसको मुख्य कारण कोभाक्सिन निर्माता भारत बायोटेकको पर्याप्त उत्पादन बढाउन असक्षमता […]
ब्लेण्डर्स प्राइडको नयाँ अभियान ‘मेड अफ् प्राइड’-मा आलिया भट्ट
- Editor
- January 12, 2022
- 0
ब्लेण्डर्स प्राइडले आलिया भट्टलाई ब्राण्डको नयाँ अनुहारको रूपमा मनमोहक अभियान फिल्म ‘मेड अफ् प्राइड’ मार्फत स्वागत गरेको छ। यसले आलियाको अथक र कहिले हार नमान्ने […]
उत्तराखण्डको बाजपुरमा एक महिलाले छोरासँग बिहे गरिन्, श्रीमानले दिए उजुरी
- Editor
- May 19, 2022
- 0
घटनाको एक अनौठो पलटमा, उत्तराखण्डको उधम सिंह नगरको बाजपुरमा एक महिलाले आफ्नो छोरासँग कथित रूपमा विवाह गरिन्। सम्झना हल्का तब आयो जब इन्द्रराम नामका एक […]