वीद्वारा कजाकिस्तान, उज्वेकिस्तान अनि जोर्डन जाने भारतीय यात्रुको निम्ति पोस्टपेड रोमिङ प्याकको शुभारम्भ

भारतको अग्रणी टेलिकम सञ्चालक वीले कजाकिस्तान, उज्वेकिस्तान अनि जोर्डन जाने यात्रुको निम्ति नयाँ पोस्टपेड अन्तर्राष्ट्रिय रोमिङ प्याकको शुभारम्भ गरेको छ।

केवल ६४९ रुपियाँ मूल्यदेखि शुरु रहेको यस प्याकले १२० देशहरूमा निर्बाध सम्पर्क उपलब्ध गराउनेछ। यसले मध्य अनि पश्चिम एशियाको यात्रा गर्ने भारतीय यात्रुको बढ्दो संख्याको आवश्यकतालाई पूरा गर्नेछ।

यस पहल पूर्वोत्तर भारतको एक प्रमुख आर्थिक केन्द्र गुवाहटीको निम्ति विशेष रूपले महत्त्वपूर्ण रहेको छ, किनभने यसबाट व्यवसायहरू अनि यात्रुलाई वैश्विक साझेदारहरू अनि उपभोक्ताहरूसँग निर्बाध सञ्चार कायम राख्न सहयोग मिल्नेछ।

By Business Bureau