ट्राफिक अनि कोविड मुक्त बनाउने अभियान

: बंगाललाई कोरोना अनि ट्राफिक मुक्त बनाउने अभियानलाई अघि बडाउदै दार्जीलिङ सदर ट्राफिक पुलिसले आज सेफ लाइफ सेव ड्राइभ कार्यक्रम गन्यो । यस कार्यक्रममा ट्राफिक पुलिस अनि सिभिक भोलेन्टियर साथै हिमालयन ट्रान्स्पोर्ट को अर्डिनेसन कमिटीको सहभागिता थियो। पश्चिम बंगाल मुख्य मन्त्री ममता ब्यानर्जीद्वारा आरम्भ गरिएको सेफ लाइफ सेव ड्राइभ अभियानलाई आज सबै थानाहरुमा पालन गरिरहेको छ भनी दार्जीलिङ सदर ट्राफिक डी एस पी अरिन्दम अधिकारीले बताएका छन् । उनले

बताए अनुसार, देश विकाससंगै गाडीहरूको संख्या बड्यो यो समय दार्जीलिङ पहाडमा पनि गाडीको संख्या बढेको छ । तर यहाँ सडकहरुको व्यवस्था भने ठिक छैन । गाडी दुर्घटना अनि मृत्युको दर कम गराउन चालक अनि मानिसहरुले ट्राफिक नियम पालन गर्नु पर्छ। पहाडको सडक व्यवस्थाबारे संबंधित विभागसित सम्पर्क गर्नु पर्नेछ । यसरी नै हिमायन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीका ज्योति तामाङले पनि सेफ लाइफ सेव ड्राइभबारे जनतालाई बताउदै सतर्कता अपनाउनु पर्ने अनुरोध गरे अर्कोतिर, घूम जोरबंगलो ट्रफिकद्वारा सेफ लाइफ सेव ड्राइव कार्यक्रमको आयोजना गन्यो उक्त कार्यक्रममा ट्राफिक पुलिसले सडक दुर्घटना कम हुनु अनि चालकद्वारा ट्रफिक नियमको पालना गरिने जागरुकता अभियानको अवगत गराइयो ।

सेफ ड्राइव सेव लाइफको मध्यामबाट दुई चक्के वाहनमा चालक द्वारा हेल्मेट लाउनु अनिवार्य साथै वाहन मा सवार लाई पनि हेल्मेट लाउनु पर्ने अनि चार चक्के वाहन को चालकले सीट बेल्ट लाई व्यवहार गरि दिने अनि अनावश्यक तीब्रगतिमा वाहन न कुदाऊने सुरक्षित भयेर गाडी कुदाउने आह्वान गरे ।घूम जोरबंगलो ट्रफिकद्वारा जुन प्रकारले चालक द्वारा बाहन कुदाउने गर्छ उक्त कुरा लाई ध्यानमा राखि सचेतनमुलक कार्यक्रम गयाँ उक्त कार्यक्रम मा ट्रफिकका अधिकारीहरु द्वारा चालक द्वारा चलाउने गीमा बसेको यात्रीको सम्पुर्ण जिम्मेवारी चालकदल माथि हुन्छ यसै कुरा लाई बुझेर चालक दल ले यात्री लाई साथै आफू लाई पनि सुरक्षित राख्ने अनि सुरक्षित भयेर वाहन कूदाउने आफ्नू अनि यात्री लाई सुरक्षाका साथ गन्तब्यमा पुगाउने आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *