पश्चिम बंगालका गभर्नर सीवी आनन्द बोचोपराको भ्रमण गर्न सिलगढी पुगेका छन्। आज दिल्लीबाट बागडोग्रा एयरपोर्ट पुगेपछि उनी सिलगढीको सर्किट हाउस पुगेका थिए । त्यहाँ पत्रकारसँग कुरा गर्दै उनले तृणमूल सरकारमाथि कडा प्रहार गर्दै बंगालमा कानून व्यवस्थाको अवस्था निकै भयावह भएको बताए ।राज्यपाल ने कहा कि राज्य का संवैधानिक प्रमुख हूं इस नाते लोगों को जीवन की रक्षा करना मेरा नैतिक दायित्व बनता है।
बंगालमा कानून र व्यवस्थाको अवस्था भयावह भएको छ, राज्यपालले सिलगढीमा भने
