बलिउडमा अझै रोकिएन ड्रग केसमाथिको अनुसन्धान, आज यी नायकसँग हुँदैछ सोधपुछ

बलिउडमा पछिल्लो समय ड्रग केसले चर्चा पाएको छ । पछिल्लो समय मात्रै पनि अभिनेता शाहरुख खानका छोरा आर्यनलाई ड्रग केसमै हिरासतमा राखिएको थियो ।

उनी जेलमुक्त भएपछि केही मत्थर होला भन्ने सोचिएको यो प्रकरण झन् झन् झाँगिँदै गएको छ । 

सोमवार मात्रै पनि यो प्रकरणबारे एनसीबीले प्रभाकर सैलसँग सोधपुछ गर्न लागेको छ । 

प्रभास र एनसीबीको केन्द्रीय टोलीबीच दिउँसो १२ बजे भेट हुने बताइएको छ । 

आइतवारका दिन मात्रै पनि एनसीबीको टीमले अरबाज मर्चेन्ट तथा अचित कुमारसँग ९ घन्टा लामो सोधपुछ गरेको थियो । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *