विदेशमन्त्री डा. एस जयशङ्करले बिहीवार भनेअनुसार भारतले अफगानिस्तानको स्थितिबारे अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर कुराकानी गरिरहेको छ । तर अहिले सबैभन्दा पहिलो प्राथमिकता रहल भारतीयहरूलाई त्यहाँबाट फिर्ता ल्याउनु हो । डा. जयशङ्करले आज यहाँ सबै विपक्षी दलहरूका संसदीय नेताहरूलाई अफगानिस्तानको स्थितिबारे विस्तृत जानकारी दिए।त्यसपछि जयशङ्करले पत्रकारहरूलाई भने, सरकारको ध्यान अहिले त्यहाँबाट भारतीयहरूलाई फिर्ता गर्ने दिशामाथि सबैभन्दा धेर छ। सरकार सबै भारतीय नागरिकहरूलाई अफगानिस्तानबाट शीघ्र फिर्ता ल्याउन कटिबद्ध छ । यसको निम्ति देवी शक्ति अपरेशन अन्तर्गत ६ उड़ान सञ्चालित गरियो जसमा धेरैजसो भारतीयहरूलाई फिर्ता ल्याइयो । तर केही भारतीय नागरिकहरू अहिले पनि त्यहाँ रहेका छन् । सरकारले सबैलाई निश्चित रूपले फिर्ता ल्याउनेछ । भारतीय उड़ानमा केही अफगान नागरिकहरूलाई पनि ल्याइयो । तिनले भने, सरकारले अफगानिस्तानको सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको गतिविधि तथा निर्णयहरूमाथि नजर राखिरहेको छ अनि यी गतिविधि तथा निर्णयहरूमा भारतको भूमिकाको स्थान होस् भन्ने हरसम्भव प्रयास गरिँदैछ । तिनले भने, यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको जर्मनीका चान्सलर एञ्जेला मार्केल र रूसका राष्ट्रपति भ्लादिमीर पुतिनसँग टेलिफोनमा कुराकानी भयो विदेश मन्त्रीले भनेअनुसार तिनले पनि यसबारे धेरै|
Related Posts
ग्लेनमार्कले डिजिटल बिरामी शिक्षा उपकरण सुरू गर्यो
- News Editor
- May 27, 2022
- 0
एक आविष्कारको नेतृत्वमा रहेको विश्वव्यापी औषधि कम्पनी ग्लेनमार्क फार्मास्युटिकल्स लिमिटेडले डर्माटोफाइटोसिस (रिङ वर्म वा टिनिया)बाट पीडित बिरामीहरूलाई मद्दत गर्न IADVL (इन्डियन एसोसिएसन अफ डर्मेटोलोजिष्ट, भेनेरियोलोजिस्ट […]
भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा
- Editor
- December 20, 2021
- 0
कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि […]
टीपीईएम ग्लोबलले नयाँ अविन्या अवधारणा अनावरण गर्दछ
- News Editor
- May 7, 2022
- 0
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी (टीपीईएम) ले अविन्या कन्सेप्टको विश्वव्यापी अनावरणको साथ एक शानदार डेब्यू गर्यो – यसको जेन 3 वास्तुकलामा आधारित शुद्ध विद्युतीय सवारीको कम्पनीको […]