अलिपुरद्वार: शिलबारीहाट क्षेत्रका व्यापारीहरूले पुनर्वास र क्षतिपूर्तिको माग गर्दै अलीपुरद्वारको नम्बर ब्लक कार्यालयमा प्रदर्शन गरे। राजमार्ग निर्माणले शिलबारी घाटदेखि मेचबिलसम्म राजमार्गको दुवैतर्फ बस्ने १२९ व्यापारीलाई असर पर्ने उनीहरुको भनाइ छ । व्यवसायीको पुनर्स्थापना र क्षतिपूर्तिको माग गर्दै आज यहाँका व्यवसायीले ब्लक कार्यालयमा धर्ना दिएका छन् ।
Related Posts
पाकिस्तानी परमाणु बमका पिता एक्यू खानको निधन
- Editor
- October 11, 2021
- 0
“पाकिस्तानी परमाणु बमका पिता” मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा मृत्यु भएको छ।उनी कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए। पाकिस्तानलाई परमाणु हतियार […]
जो एक दिनका लागि उत्तराखण्डकी मुख्यमन्त्री बनिन्
- Editor
- January 25, 2021
- 0
भारतको उत्तराखण्ड राज्यकी एक १९ वर्षीया किशोरी राज्यको मुख्यमन्त्री बनेकी छन् । हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एकदिने मुख्यमन्त्री बनेसँगै उनको चर्चा भारतभर चुलियो । गोस्वामी […]
‘आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा पारस खड्का
- Editor
- November 24, 2020
- 0
नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् । आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट […]