सिलगढीको दगापुर चिया बगान क्षेत्रको दामराग्राममा एउटा वयस्क चितुवा इनारमा खसेको थियो । यो खबर फैलिएसँगै वरपरका क्षेत्रमा त्रास फैलिएको छ।
घटनाबारे स्थानीयले महानन्द वन्यजन्तु वनमा खबर गरेका थिए इनारमा खसेयो वयस्क चितुवलाई वन विभागले धेरै प्रयासपछि रिहा गरेको हो।