सिलगढीमा १० जुलाईमा तराई नाट्य उत्सव आयोजना हुँदैछ। दीनबन्धु मञ्चले तराई नाट्य उत्सवको उद्घाटन गर्ने भएको छ। यस नाटक महोत्सवमा राज्यका विभिन्न रंगकर्मीहरुको उपस्थिति रहनेछ। नाटकमा जगखीचुरी, एक अहमक जस्ता नाटक मञ्चन हुनेछन्। उद्घाटन समारोहमा प्रमुख नाट्य व्यक्तित्व सीमा मुखोपाध्याय र सिलगढी मेयर गौतम देवको उपस्थिति रहनेछ।
Related Posts
भारतीय विदेशमन्त्रीको टिप्पणी विवादमा परेपछि भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’
- Editor
- August 10, 2020
- 0
परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ।भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा […]
पश्चिम बंगाल लक डाउन मिति प्रमुख सचिव द्वारा घोषित:७, ११ र १२ सेप्टेम्बर
- Editor
- August 31, 2020
- 0
पश्चिम बंगाल सरकारले सेप्टेम्बरसम्म तालाबन्दी विस्तार गर्यो। सेप्टेम्बरदेखि प्रभावकारी साथ मेट्रो रेल सेवा पुनः सुरु हुने रिपोर्टले जनाएको छ। राज्यमा ७, ११ र १२ सेप्टेम्बरमा […]
किया सेल्टोसको वार्षिकोत्सव संस्करण सुरु भयो
- Editor
- November 21, 2020
- 0
किया मोटर्स इन्डियाले किया सेल्टोस वार्षिकोत्सव संस्करण सुरु गर् यो देशमा आफ्नो एक वर्षको माइलस्टोन मनाउन । सीमित-संस्करण किया सेल्टोस विशेष रूपले एचटीएक्स ट्रिममा 13,75,000. […]