टाटा एआईए सम्पूर्ण रक्षा प्रतिज्ञा: आवश्यकताको समयमा परिवारहरूको लागि जीवन रेखा

टाटा एआईए जीवन बीमाले सम्पूर्ण रक्षा प्रतिज्ञा नामक एक अवधि बीमा योजना शुरु गरेको छ। यसलाई अप्रत्याशित चुनौतीहरूको सामना गरिरहेका परिवारहरूको निम्ति हार्दिक विचारको साथमा तयार गरिएको छ।

यस योजनामा कोही पनि प्रियजनको मृत्युको स्थितिमा 3 लाख रुपियाँको तत्काल भुक्तान, घातक बिमारीको टुङ्गो लागेको खण्डमा आधारभूत बीमा राशिको 50 प्रतिशत भुक्तान, भविष्यको प्रीमियममा छूट तथा पोलिसी फाइदाहरूलाई यथावत राख्ने सुविधा दिइएको छ।

यस योजनामा प्रत्येक पाँच वर्षमा एकपल्ट प्रीमियमलाई 12 महिनासम्म स्थगित गर्ने सुविधा पनि दिइएको छ। अध्यक्ष एवं प्रमुख वित्तीय अधिकारी समित उपाध्याय अनुसार, यो योजना सिलगड़ीमा धेरै लोकप्रिय हुनेछ, यहाँ समुदाय सुरक्षा अनि लचिलोचनलाई महत्त्व दिने गर्छ।