World

डब्ल्यूएचओका क्षेत्रीय निर्देशकमाथि जापानलाई गोप्य तथ्याङ्क चुहाएको आरोप

डब्ल्यूएचओका क्षेत्रीय निर्देशकमाथि जापानलाई गोप्य तथ्याङ्क चुहाएको आरोप

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशकमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको, रंगभेदी भाषा प्रयोग गरेको र जापानलाई खोपसम्बन्धी संवेदनशील तथ्याङ्क चुहाएको आरोप लागेको छ । पश्चिमी प्रशान्त क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यएचओ)का निर्देशक ताकेशी कसाईमाथि यस्तो आरोप लागेको हो । डब्ल्यूएचओले कसाईमाथि लागेका आरोपको अध्ययन गरिरहेको बताएको छ । डब्ल्यूएचओले बिहीबार रोइटर्स समाचार माध्यमलाई उपलब्ध गराएको विज्ञप्तिमा ‘आरोपबारे जानकार भएको र यस सम्बन्धमा आवश्यक सबै कदम चालेर अघि बढ्ने’ उल्लेख छ । कसाईले कर्मचारीमाथि कडाइ गरेको तर रंगभेदी भाषा प्रयोग गरेको र जापानलाई खोपसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क चुहाएको आरोपको भने खण्डन गरेको पनि विज्ञप्तिमा भनिएको छ । बिहीबार नै एसोसिएटेड प्रेसमा कसाईविरुद्ध आरोप…
Read More
कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन ९आईएलओ०ले जनाएको छ

कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन ९आईएलओ०ले जनाएको छ

आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ ।जुन् संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ । न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उहाँले चेतावनी दिनुभयो ।गरिब…
Read More
फुटबल गडको प्रयाण

फुटबल गडको प्रयाण

तेजिला, दुर्नाम, असाधारण, प्रतिभाशाली, उद्दण्ड। म्याराडोना अर्थात् दोषयुक्त फुटबलका प्रतिरूप।प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे। उनी अनेकौँ विवादमा परे।लागुपदार्थ दुर्व्यसनमा परे र मैदानबाहिर निजी सङ्कटको दलदलमा पनि फसे। उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए। छानो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन्।
Read More
युरोपमा फेरि बढ्यो कोरोना संक्रमण

युरोपमा फेरि बढ्यो कोरोना संक्रमण

युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ ।स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । जुनको अन्त्यमा स्पेनमा कडा लकडाउन हटाइएपछिको यो सबभन्दा ठूलो संख्या हो । त्यस्तै, इटालीमा बुधबार ६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या मे महिनायता दैनिक देखिएको सबभन्दा बढी हो । जर्मनीमा पनि एकै दिन संक्रमित हुनेको संख्या अप्रिलयताकै उच्च देखिएको छ । अधिकारीहरुका अनुसार बुधबार जर्मनीमा १ हजार ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । फ्रान्समा पनि मे महिनाको…
Read More
अमेरिका: सर्वोच्च अदालतद्वारा तेस्रो लिङ्गीलाई कानुनी संरक्षण

अमेरिका: सर्वोच्च अदालतद्वारा तेस्रो लिङ्गीलाई कानुनी संरक्षण

तेस्रो लिङ्गी भएका कारण कामबाट कर्मचारी हटाउने रोजगारदाताले मुलुकको कानुन तोडिरहेको अमेरिकाको सर्वोच्च अदालतले फैसला गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले सङ्घीय कानुनमा लिङ्गका आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ। फैसलामा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान उक्त कानुनमा समावेश गरिएको बुझ्नुपर्ने बताइएको छ। उक्त फैसला तस्रो लिङ्गी समुदायका लागि ठूलो जीत भएको बताइएको छ। अमेरिकी अदालत रूढिवादी हुँदै बेला आएको यो फैसलालाई महत्त्वपूर्ण मानिएको छ। विपक्षी वकिलहरूले भने सन् १९६४ को सिभिल राइट्स एक्टका निर्माणकर्ताहरूले उक्त प्रावधानमा लिङ्ग वा कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने लैङ्गिक पहिचानका विषयमा लागु हुने उद्देश्य नराखेको जिकिर गरेका…
Read More
एप्पलले 2020 को पहिलो ठूलो अनलाइन घटनाको तालिका पुष्टि गर्दछ

एप्पलले 2020 को पहिलो ठूलो अनलाइन घटनाको तालिका पुष्टि गर्दछ

एप्पलको बर्षको पहिलो ठूलो अनलाइन घटना - डब्ल्यूडब्ल्यूडीसी 2020 जुन 22 मा सुरु हुने भएको छ। एप्पलले भने कि डब्ल्यूडब्ल्यूडीसी 20 अब सम्मको सबैभन्दा ठूलो हो किनकि यसले 2 करोडभन्दा बढीको विश्वव्यापी एप्पल विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने छ। , 22 देखि 2 सम्म।एप्पलले आईओएस 1,आईप्याड ओएस, म्याकोस र वाचओएस सुविधाहरू प्रदर्शन गर्ने अपेक्षा गरिएको छ जुन 2020 मा आउँछ। कार्यक्रमको अर्को तीन दिन विकासकर्ताहरूले एभिलिथलाई 100 भन्दा बढी प्राविधिक र डिजाइन केन्द्रित सत्रहरू सहित एप्लिकेसन ईन्जिनियरहरूद्वारा सञ्चालन हुने एप्लिकेसनहरू कसरी निर्माण गर्ने सिक्नको लागि सिक्न सक्छन्। भिडियोहरू प्रत्येक दिन पोष्ट हुनेछन् र एप्पल विकासकर्ता अनुप्रयोगमा आईफोन, आईप्याड र एप्पल…
Read More