27
Oct
भारत स्वतन्त्रता को ७५ औं वर्ष आजादी को अमृत महोत्सव को रूप मा मनाईरहेको छ र यो सेवा स्तरीय अवसर मनाउन र सेवाको उत्तम गुणस्तर प्रदान गर्ने राज्यको साथ एक बलियो दूरसञ्चार नेटवर्क सुनिश्चित गरी नयाँ आत्मनिभर भारत निर्माण गर्न डीओटी को सार्वजनिक समर्थन कार्यक्रम को भाग को रूप मा आयोजित गरिएको थियो। यस उत्सव को एक भाग को रूप मा, डिपार्टमेन्ट अफ टेलीकम्यूनिकेशन (डीओटी), सिक्किम यूनिट, पश्चिम बंगाल लाइसेन्स सर्विस एरिया (एलएसए) ले १६ अक्टूबर, २०२१ मा दुई विषयहरु मा एक वेबिनार को आयोजना गर्यो,जसको नाम "इम्पैक्ट अफ यूएसओएफ प्रोजेक्ट इन भीलेज कभरेज अफ सिक्किम " र " बुरस्टिंग…