Valentine's Day

‘भ्यालेन्टाइन डे’मा विवाह बन्धनमा बाँधिएका यी बलिउड स्टार

‘भ्यालेन्टाइन डे’मा विवाह बन्धनमा बाँधिएका यी बलिउड स्टार

फेब्रुअरी महिना दम्पतीका लागि निकै विशेष हुन्छ । यो महिनालाई प्रेमको महिना भनिन्छ, किनभने फेब्रुअरीमा पर्ने भ्यालेन्टाइन डेमा मानिसहरूले एकअर्कालाई प्रेम व्यक्त गर्छन्। फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन वीकले धेरैलाई एकताबद्ध बनाउँछ फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाउने प्रचलन रहेको छ । यस दिन धेरैले विवाह पनि गर्छन् । बलिउडमा यस्ता धेरै जोडी छन् जसले १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डेमा एकअर्कासँग विवाह गरे र जीवनभर सँगै रहने वाचा गरेका छन् । भ्यालेन्टाइनको यो विशेष अवसरमा जानौं, को हुन् भ्यालेन्टाइन डेमा सात फेरो लिएका बलिउड जोडीहरू। अभिनेता राम कपूर र गौतमी गाडगिललाई टिभी उद्योगदेखि बलिउडसम्म परफेक्ट जोडी भनेर चिनिन्छ। यी…
Read More