southern India

दक्षिण भारतमा बजार खोज्दै कँगना रनौत

दक्षिण भारतमा बजार खोज्दै कँगना रनौत

भारतमा पछिल्लो समय दक्षिण भारतीय एक्सन फिल्मको दबदवा बढेको छ । दक्षिण भारतीय फिल्मले बलिउड फिल्मको बजारलाई समेत प्रभाव पार्न थालेपछि बलिउडका सिनेकर्मीहरु दक्षिण भारतमा समेत केन्द्रित हुन थालेका छन् । यस्तै क्रममा अभिनेत्री कंगना रनौतको ध्यान पनि अहिले दक्षिण भारततर्फ छ । अभिनेत्रीले आफ्नो आगामी फिल्म ‘धाकड’को रिलिज मिति घोषणासँगै आफ्नो फिल्मलाई दक्षिण भारतमा त्यहाँको स्थानीय भाषामै रिलिज गर्ने बताएकी छिन् । रजनीश घई निर्देशित मे २७ मा सिनेमाघरमा रिलिज हुँदैछ । यो अब भारतमा हिन्दी तथा दक्षिण भारतमा तमिल, तेलुगु र मलायालम भाषामा रिलिज हुने भएको छ । फिल्म पूर्ण एक्सन प्रधान भएकाले यही फिल्मबाट दक्षिण भारतीय बजारमा…
Read More
दक्षिणी भारतमा जङ्गली हात्ती र मानिसहरू कसरी मिलेर बसेका छन्

दक्षिणी भारतमा जङ्गली हात्ती र मानिसहरू कसरी मिलेर बसेका छन्

केही वर्षअघि पहाडको साँघुरो बाटोमा गाडी चलाइरहेका बेला तर्ष थेकाएकरले एउटा भाले हात्ती आफूतिर आइरहेको देखे। "त्यहाँ फरक्क फर्किन ठाउँ नै थिएन, कार रोकर म बाहिर निस्केँ अनि पछाडि भागेँ," थेकाएकरले बीबीसीसँग भने। यदि तपाईँ हात्तीनजिक जानुभयो भने तिनीहरूले आक्रमण गर्न खोजे जस्तो दौडेर आउन सक्छन् र यदि गाडीभित्र हुनुहुन्छ भने तिनीहरूले आक्रमण गरे जस्तो गर्छन्। "उनीहरूले भने 'नडराउनुहोला हात्ती पनि गाईजस्तै हुन्छन्। पानी खानका निम्ति तिनीहरू आउँछन् र कुनै हानि पुर्‍याउँदैनन्'।" अनि उनीहरू सही प्रमाणित भए। थेकाएकरलाई आश्चर्य लाग्नेगरी हात्तीले केही गरेन र पानी जमेको खाल्डोतिर त्यो लाग्यो। हात्तीसम्बन्धी अनुसन्धानकर्ता थेकाएकर दक्षिणी भारतको गुडालुर वन कार्यालयमा काम गरिरहेका थिए…
Read More