31
Aug
कोरोना संक्रमणको मामिलामा आएको कमीलाई ध्यानमा | राख्दै अब १ सेप्टेम्बरबाट देशका धेरै | राज्यहरुमा विद्यालयहरु खोल्ने निर्णय लिएको छ । कारगिलका जिल्ला मजिस्ट्रेटले विद्यालय खोल्ने आदेश जारी गरेका छन्। दिल्लीमा पनि सेप्टेम्बर १ बाट विद्यालय खोल्ने निर्णय भएको छ। अर्कोतिर उत्तर प्रदेशमा स्कूलहरु खोलिएको छ र यो सेप्टेम्बर १ बाट कलेज खोल्ने निर्णय गरिएको छ यस बाहेक, महाराष्ट्र, पन्जाब, कर्नाटकले अब फेरि स्कूल खोल्ने निर्णय गरेको छ । यद्यपि, प्रसिद्ध डाक्टर नरेश त्रेहनले नानीहरुका लागि स्कूलहरु खोल्नलाई लिएर आपत्ति जनाएका छन् । उनले भने, चाँडै नानीहरुको लागि कोरोना भ्याक्सिन आउनेछ, त्यस पछि मात्र | उनीहरुलाई स्कूल मा बोलाउनु पर्छ…