s jaysankar

बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत- बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत - बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बताएका छन् । विजय दिवस समारोहलाई सम्बोधन गर्दै विदेश मन्त्रीले बीएसएफले बंगलादेशको स्वतन्त्रता युद्धमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकाछन् । तिनले भने, हामी निडर बीएसएफ अधिकारी र पुरुषहरूलाई सलाम गर्दछौं जसको संकल्प र वीरताले सन् १९७१ मा इतिहास र रचेको थियो। युद्धको समयमा सर्वोच्च बलिदान दिने ती सबै बीएसएफ सैनिकहरूलाई हाम्रो गहिरो सम्मान छ। यो वर्ष भारत र बंगलादेश दुवैका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै जयशंकरले भने, राष्ट्रपति रामनाथ कोविन्दले ढाकामा विजय दिवसको उत्सवमा…
Read More
के दुई देश एस जयशङ्करले भने जस्तै ‘विवादको चरणबाट’ अघि बढिसकेका हुन्?

के दुई देश एस जयशङ्करले भने जस्तै ‘विवादको चरणबाट’ अघि बढिसकेका हुन्?

भारतका विदेशमन्त्री एस जयशङ्करले नेपाल र भारत दुई देशबीच विद्यमान विवादको स्थितिबाट अघि बढ्न पारस्परिक रूपमा सहमति भएको टिप्पणी गरेपछि केही नेपाली परराष्ट्रविद्हरूले ठोस विषयमा उपलब्धि नभएसम्म त्यसलाई प्रगति मान्न नसकिने बताएका छन्। उनीहरूले दुई देशबीच एक वर्षभन्दा लामो समय चलेको संवादहीन परिस्थिति अन्त्य हुनु सकारात्मक भए पनि द्विपक्षीय समस्याहरू समाधान गर्ने दिशामा खासै केही नभएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारले नेपाल र भारतबीच देखिएका विवादहरू छलफलबाट टुङ्गो लगाउने उद्देश्यसहित वार्ताहरू अघि बढेको भन्दै अझ उच्च तहमा छलफलहरू हुन लागेकाले त्यो सकारात्मक भएको बताए। केही साताको अन्तरालमा दिल्लीबाट भारतीय गुप्तचर निकायका प्रमुख, सेनाध्यक्ष र विदेशसचिवले नेपालको भ्रमण गरेपछि…
Read More