Russian businessman

पुटिनको टाउको ल्याउनेलाई १० लाख डलर इनाम

पुटिनको टाउको ल्याउनेलाई १० लाख डलर इनाम

रूसी व्यापारी एलेक्स कोन्याखिनले भ्लादिमिर पुटिनको टाउको ल्याउनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। कोन्याखिनले आफ्नो फेसबुक र लिंक्डइनमा पुटिनको तस्बिरसहितको पोष्टर साझा गरेका छन्। पोष्टरमा 'Wanted: Dead or Alive. For Mass Murder' लेखिएको छ। एलेक्सले पोष्टमा पुटिनलाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराधीका रूपमा पक्राउ गर्न १० लाख डलर तिर्न तयार रहेको बताए। फेसबुकले कोन्याखिनको पोष्ट हटायोकोन्याखिनको यो पोष्टलाई आफ्नो नियम उल्लङ्घन भएको भन्दै फेसबुकले हटाएको छ। त्यसपछि रूसी व्यापारीले आफूले पुटिनलाई मार्न नभई न्यायको कठघरामा ल्याउन उक्त घोषणा गरेको स्पष्ट पारेका छन्। कोन्याखिनले रूसले युक्रेनमा आक्रमण शुरु गरेको ८ दिनपछि यो पोष्ट गरेका हुन्। यो युद्धमा हालसम्म…
Read More