road condition

नितिन गड़करीद्वारा उत्तर बंगालमा सड़क परियोजनाहरूको घोषणा

नितिन गड़करीद्वारा उत्तर बंगालमा सड़क परियोजनाहरूको घोषणा

केन्द्रिय सड़क परिवहन अनि राजमार्गमन्त्री नितिन गड़करीले उत्तर बंगालका लागि व्यापक सड़क विकास परियोजनाहरूको घोषणा गरेका छन् । शुक्रवार गड़करीले नयाँ दिल्लीमा एउटा भर्चुअल पत्रकार सम्मेलनमा पश्चिम बंगालमा आउँदो वर्षमा जम्मा २ लाख करोड़ रुपियाँका परियोजनाहरू पूरा गर्ने घोषणा गरे । सिलगढ़ी शहर, उत्तर बंगाल व्यापार, स्वास्थ्य, + वाणिज्यको केन्द्र हुँदा पनि व्यापक ट्राफिक जामको सामना गर्नु परिरहेछ। मन्त्री गड़करीले पत्रकारहरूलाई दार्जीलिङका सांसद राजु विष्टको अनुरोधमा मन्त्रालयले सिलगढ़ी रिङ रोड परियोजना स्वीकार गरेर वर्तमानमा व्यवहार्यता रिपोर्ट तयार गरिरहेको जनाए । तिनले भने, म न्त्रालयले यो महत्वपूर्ण परियोजनाको काम २०२२ सालको अन्तसम्म शुरू गर्नलाई यस परियोजनामा तीव्रतासँग काम गरिरहेको छ। तिनले…
Read More
चीन सीमासम्म सड़क बनाउन केन्द्र सरकारलाई अनुमति

चीन सीमासम्म सड़क बनाउन केन्द्र सरकारलाई अनुमति

सर्वोच्च अदालतले चार धाम परियोजनालाई स्वीकृति दिएको छ। केन्द्र सरकारले यस परियोजनामार्फत सडकहरूलाई १० मिटरसम्म चौडा बनाउन खोजेको छ सबै मौसममा चल्ने राजमार्ग परियोजना र डबल लेन राजमार्ग बनाउनका लागि केन्द्र सरकारले अनुमति पाएको छ। चारधाम परियोजना अन्तर्गत चीन सीमामा सजिलै पुग्न भारतीय सेनालाई सहज हुनेछ र जुनसुकै मौसममा पनि सेना त्यहाँ पुग्न सक्नेछ । अदालतले मुद्दाको सुनुवाइ गर्दै राजमार्ग बनाउनका लागि सडकको चौडाइ बढाउनुमा रक्षा मन्त्रालयको कुनै दुर्भावना नरहेको बतायो । लगभग १२ हजार करोड रुपियाँको राजमार्ग विस्तार परियोजनाको परिकल्पना सन् २०१६ परियोजनाको परिकल्पना सन् २०१६ मा गरिएको थियो । त्यसअन्तर्गत उत्तराखण्डका चार प्रमुख मन्दिरहरू बद्रीनाथ, केदारनाथ, गंगोत्री र…
Read More
सुरक्षित र सुविधापूर्ण रहेन नेशनल हाइवेको यात्रा

सुरक्षित र सुविधापूर्ण रहेन नेशनल हाइवेको यात्रा

सामान्य अर्थमा नेशनल हाइवे अर्थात राष्ट्रिय राजमार्ग भनेर बुझिन्छ । देशको अर्थनैतिक, रणनैतिक, सामरिक महत्त्वलाई हेरेर सड़कलाई राष्ट्रिय अनि राज्य सड़कमा वर्गीकरण गरिन्छ । राष्ट्रिीय राजमार्ग भन्नेबित्तिकै मानिसहरूले अन्य ठाउँका राजमार्गहरूसँग स्वाभाविक रूपले तुलना गर्छन् जहाँ निर्वाध रूपले गाडीहरूका अवागमन, चार लेन नभए पनि टु लेनका सड़क, जहाँ सुरक्षित र सुविधा सम्पन्न यात्राका लागि सबै प्रबन्ध गरिएको हुन्छ भन्ने बुझ्छन् तर राष्ट्रिीय राजमार्ग १० को अवस्था त्यस्तो छैन । जुन सड़कसँग देशको सुरक्षा, प्रभुसत्ता, रणनैतिक, आर्थिक अनेक आयामहरू जोडिएका छन्, अहिले सो सडकको अवस्था चिन्ताजनक छ, जुन सड़क भएर यात्रा गर्नु एउटा नराम्रो अनुभवबाहेक अर्थोक केही होइन । धेरै लामो…
Read More
खराब सडकहरू बनाउने ठेकेदारहरूलाई प्रतिबन्ध लगाइनेछ, १० करोडसम्म जरिबाना – एनएचएआई

खराब सडकहरू बनाउने ठेकेदारहरूलाई प्रतिबन्ध लगाइनेछ, १० करोडसम्म जरिबाना – एनएचएआई

प्रत्येक वर्ष भारत सरकारले सडक र पूर्वाधार विकासको लागि टन पैसा खर्च गर्दछ। यद्यपि, देशका धेरै जसो सवारी चालकहरू सडकहरूको सर्तमा खुसी छैनन्। यो किनभने देशका अधिकांश सडक र राजमार्गहरू खराब सतहहरू र गल्तीहरूको साथमा तलको अवस्थामा छन् जुन दुर्घटनाहरू निम्त्याउन सक्छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) ले यस विषयमा संज्ञान लिएको छ र नीति जारी गरेको छ जसले ठेक्का र निर्माणको ठेकेदारहरूलाई आफ्नो खुट्टामा राख्नेछ। नयाँ नीतिले खराब गुणस्तरीय सडकहरू निर्माण गर्न ठेकेदारहरूलाई दण्ड दिनेछ। नयाँ नीति अनुसार प्राधिकरणले निर्णय गरे बमोजिम यस्तो खराब गुणस्तरीय सडकको दोषी साबित भएका यी एजेन्सीहरू १ करोडदेखि १० करोड सम्म जरिवाना लिन पाउने…
Read More