12
Aug
रिलायंस ज्वेल्सले आफ्नो १४ औं वार्षिकोत्सव मनाउन "आभार" को सुरुवात गरेको छ। रिलायंस ज्वेल्स #RishtonKaDhaga (#रिश्तोंकाधागा) थीम को साथ आभार प्रकट गर्दछ जसले उनीहरुलाई उनीहरुका ग्राहकहरु, कर्मचारीहरु, र कारीगरहरु लाई बाँधेर राखद्छ । यो वर्षको नयाँ कलेक्शन तारकाशी, मैक्रैम र क्रोशे द्वारा प्रेरित छ जो प्रेम, विश्वास, र एकता को प्रतीक छ। कलेक्शनमा अद्वितीय हस्तशिल्प सुन र हीरा को इयरिंग्स डिजाइनहरु छ । यसमा डैंगलर्स, फ्रिंजेस, टॉप और ड्रॉप्स, शेनदेलियर, झुमकी, स्टड र चांदबालिस को एक परम्परागत र समकालीन मिश्रण शामिल छ। झुम्काको नयाँ कलेक्शन प्रस्तुत गर्नुको अलावा, रिलायंस ज्वेल्सले ३० जुलाई देखि १ सेप्टेम्बर सम्म एक विशेष वार्षिकोत्सवको प्रस्ताव…