01
Apr
यो खबर बाहिरिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै बधाई दिएका छन् । उनी लेख्छन्, “थालाइवालाई (चलचित्र) दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो ।” त्यस्तै तमिलनाडुका मुख्यमन्त्री पलानी स्वामीले रजन्तीकातलाई फोनमार्फत बधाई दिएका छन् । अभिनेता रजनीकान्तले पनि ट्विटमार्फत नै प्रधानमन्त्री मोदी, सूचना मन्त्री जावेदकर र पूरै जुरीलाई धन्यवाद दिएका छन् । अभिनेता रजनिकान्त लेख्छन्, “म इमान्दारीतका साथ, मेरो यात्राको हिस्सा भइदिनुभएका सबैप्रति यो पुरस्कार समर्पित गर्न चाहान्छु ।” अभिनेता रजनिकान्त पछिल्लो पाँच दशकदेखि चलचित्रमा निरन्तर सक्रियरुपमा लागिरहेका छन् । अभिनेता रजनिकान्त पद्म भूषण र पद्म विभूषणबाट पनि सम्मानित भइसकेका छन् । उनको जन्म सन् १९५० मा…