Punjab Chief Minister

अवैध बालुवा उत्खननसँग सरोकार छैन : सीएम चन्नी

अवैध बालुवा उत्खननसँग सरोकार छैन : सीएम चन्नी

पंजाब विधानसभा चुनाउमा आरोप-प्रत्यारोपको क्रम जारी छ । राज्यका मुख्यमन्त्री तथा कांग्रेस नेता चरणजीत चन्नीले आफूलाई सत्ताबाट हटाउन आम आदमी पार्टी र शिरोमणि अकाली दलले भाजपासँग हात मिलाएको दाबी गरेका छन् । मिडिया रिपोर्टका अनुसार, चन्नीले १११ दिनअघि सत्तामा आएदेखि जनताको मुड फेरिएको बताए यसले हाम्रा प्रतिद्वन्द्वीहरूलाई डराएको छ, जसले सँगै आक्रमण शुरु गरेका छन् । सीएम चन्नीले भने, सबै विपक्षी दलहरू मेरो विरुद्धमा एकजुट भएका छन्। चाहे त्यो आम आदमी पार्टीका अरविन्द केजरीवाल होस् वा शिरोमणि अकाली दलका विक्रम सिंह मजीठिया। भाजपाले उनीहरूलाई खुलेर समर्थन गरिरहेको छ। उनीहरूले चन्नी बाहेक अरू कुनै प्रतिद्वन्द्वी देख्दैनन् र मलाई राजनीतिक रूपमा हटाउन…
Read More
पन्जाबका मुख्यमन्त्रीको जिकिर : प्रधानमन्त्री मोदीको ज्यान खतरामा थिएन, अफवाह फैलाइयो

पन्जाबका मुख्यमन्त्रीको जिकिर : प्रधानमन्त्री मोदीको ज्यान खतरामा थिएन, अफवाह फैलाइयो

पन्जाबका मुख्यमन्त्री चरणजित चन्नीले हिजो (जनवरी ५) मा प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा कुनै कमी नभएको  दोहोर्याएका छन्। बिहीबार एक निजी च्यानललाई दिएको अन्तर्वार्तामा उनले भाजपा र केन्द्र सरकारलाई अफवाह नफैलाउन आग्रह पनि गरेका छन्।  उनले भनेका छन्, ‘पन्जाबमा प्रधानमन्त्रीको ज्यानलाई कुनै खतरा थिएन। मैले प्रधानमन्त्रीसँग कुरा गर्न आग्रह गरेको छु। उहाँ मेरो सम्माननीय हुनुहुन्छ र म उहाँको दीर्घायुको कामना गर्दछु। यसमा पन्जाब पुलिसको कुनै गल्ती थिएन। एउटा सानो कुरालाई ठूलो बनाइएको छ।’  फिरोजपुरको र्‍यालीमा ७० हजार कुर्सी राखिएको तर ७ सय मात्रै आएको चान्नीले बताए।  ‘यसमा मेरो के गल्ती? चन्नीले प्रधानमन्त्रीको हुसैनीवाला जाने कार्यक्रम नभएको बताए। अन्तिम समयमा उनको तालिका परिवर्तन…
Read More