06
Feb
भारतको सबैभन्दा मनपर्ने र भरपर्दो पिज्जा ब्राण्ड पिज्जा हटले सिक्किममा एमजी मार्ग, गान्तोकमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेको छ जुन भारतमा पिज्जा हटको पहिलो महिला सण्चालित स्टोर पनि हो। ब्राण्डले भर्खरै लोकप्रिय अभिनेता र हास्य कलाकार अनुराधा मेननलाई भारतमा पहिलो केही क्युएसआर चेनहरू मध्ये एक को एम्बेसडरको रूपमा समावेश गरेको छ। रेस्टुरेन्ट बिहान ११ बजे देखि बेलुकी ११ बजेसम्म सबै दिन खुला रहनेछ र कन्ट्याक्टलेस डाइन-इन र टेकअवे सेवाहरू साथै फूड एग्रीगेटरहरू मार्फत डेलिभरी प्रदान गर्दछ। शुभारम्भको उत्सव मनाउन, पिज्जा हटले सीमित समयको लागि रु.५०० माथिका सबै अर्डरहरूमा फ्लैट रु. १५० को छुट दिनेछ। ब्राण्डले भर्खरै भारतको पहिलो मोमो पिज्जा ‘मोमो…