19
Jul
सेप्टेम्बरबाट सुरु हुने इटालीको भेनिस फिल्म फेस्टिभल पेड्रो अल्माडोरको ‘प्यारालल मदर्स’ सँगै ओपनिङ हुने भएको छ । फिल्ममा पेनलप क्रुजको मुख्य भूमिका रहेको छ । महामारीको समयमा सुटिङ भएको प्रतीक्षित फिल्म उत्कृष्ट पुरस्कारका लागि पनि प्रतिस्पर्धामा रहनेछ । पेड्रो र पेनलपको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि सन् २०१९ मा रिलिज भएको फिल्म ‘पेन एन्ड ग्लोरी’मा सहकार्य गरेका थिए । फिल्ममा एन्टिनियो भेन्डरस पनि महत्वपूर्ण भूमिकामा थिए । फिल्म अस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ पनि अन्तिम ५ मा मनोनयनमा परेको थियो । पेड्रोको यो फिल्मले तीन आमाको कथा पेस गर्छ जो फरक फरक मातृत्वको अनुभव लिएर बसेका छन् । फेस्टिभल आफ्नो फिल्मसँगै…