Pakistani atomic bomb

पाकिस्तानी परमाणु बमका पिता एक्यू खानको निधन

पाकिस्तानी परमाणु बमका पिता एक्यू खानको निधन

"पाकिस्तानी परमाणु बमका पिता" मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा मृत्यु भएको छ।उनी कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए। पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उनलाई राष्ट्रिय नायक मानिन्छ। तर उनीमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लगाइन्छ। रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताएका छन्। "हामीलाई परमाणु हतियार राज्य बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका कारण हाम्रो देशले उनीलाई माया गर्छ," खानले ट्वीट गरेका छन्। एक्यू खानका नामले चिनिने उनले इस्लामाबादनजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न प्रमुख भूमिका खेलेका थिए। सन् १९९८ मा…
Read More