pakistan

बलूचिस्तानमा पाकिस्तान सेनामाथि आक्रमण,  अर्धसैनिक सैनिकको मृत्यु

बलूचिस्तानमा पाकिस्तान सेनामाथि आक्रमण, अर्धसैनिक सैनिकको मृत्यु

एक मिडिया रिपोर्ट अनुसार शुक्रवार आतंकवादीहरूले पाकिस्तानको विपक्षी बलूचिस्तान प्रान्तमा दुर्गम जिल्लामा गस्ती गरिरहेका सुरक्षा बलोंलाई घात लगाए र तीमध्ये of जनालाई मारिदिए। पाकिस्तानी सशस्त्र सेनाको मिडिया शाखा इन्टर-सर्विसेज पब्लिक रिलेशन (आईएसपीआर) अनुसार आतंककारीहरूसँगको गोलीबारीमा फ्रन्टियर कोरस बलुचिस्तानका Five सैनिक मारिए। चार फ्रन्टियर कोर्प्सका सदस्यहरूलाई तुरुन्त मृत्यु भयो, जबकि अर्को अस्पतालमा मरे। कुनै समूहले तुरुन्त जिम्मेवारी लिएको छैन। पछिल्ला महिनाहरूमा बलूचिस्तानमा पाकिस्तानी सुरक्षा बलोंमाथि हमलामा बृद्धि भएको छ। आतंककारीहरूको भाग्ने मार्गहरू रोक्न र अपराधीहरूलाई पक्रन खोजी अभियान पनि भइरहेको छ, आईएसपीआरले जनाएको छ। गृहमन्त्री शेख रशीद अहमदले उक्त हमलाको भर्त्सना गरेका छन्। '' आतंकवादीहरूले त्यस्ता डरलाग्दो हमला गरेर हामीलाई विमोचन…
Read More
पाकिस्तानको कराँचीमा छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन्

पाकिस्तानको कराँचीमा छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन्

छायाङ्कन भइरहेको बंगलामा पाले कार्यरत रहेका थिए ।डाँन समाचारका अनुसार कराँचीको रक्षा अधिकारीहरुको निवास नजिकै भइरहेको छायाङ्कनको क्रममा गोली चल्दा २२ देखि ४० वर्ष उमेरका नौ जना घाइते भएका छन् । कराँची प्रहरीले एक वक्तब्य जारी गरी सुरक्षा पाले गुल भाइको कार्यक्रमका प्रोड्युसरसँग भनाभन पर्दा अचानक फायरिङ सुरु गरेको उल्लेख गरेको छ । सुरक्षा पालेलाई नियन्त्रणमा लिइएको छ ।
Read More

के पाकिस्तानले धार्मिक अल्पसङ्ख्यकको संरक्षण गर्न सक्छ?

पाकिस्तानमा शताब्दी पुरानो हिन्दु पवित्रस्थल गत डिसेम्बर महिनामा मुस्लिम भिडले ध्वस्त बनाइदियो। जुन त्यो पवित्र धार्मिकस्थलमा गरिएको दोस्रो तोडफोड र विध्वंस थियो।पाकिस्तानको सर्वोच्च अदालतले उत्तर-पश्चिमको करक जिल्लास्थित श्री परम हंसजी महाराजको समाधि मन्दिरको पुनर्निर्माणको बाटो खुला गर्न निर्देशन दिइसकेको छ। तर त्यो आक्रमणले देशका हिन्दुहरूको भावनालाई आघात पुर्‍याएको छ र सरकारले देशका धार्मिक अल्पसङ्ख्याहरूलाई संरक्षण गर्न असफल भएको आरोप खेपिरहेको छ।मुस्लिमहरूको अत्यधिक बाहुल्य रहेको पाकिस्तानमा कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हिन्दु समुदाय छन्। हिन्दुविरुद्धको पूर्वाग्रह व्याप्त छ।
Read More
पाकिस्तानको अदालतद्वारा ‘कुमारीत्व परीक्षण’ गैरकानुनी ठहर

पाकिस्तानको अदालतद्वारा ‘कुमारीत्व परीक्षण’ गैरकानुनी ठहर

मानव अधिकारकर्मीहरूले बलात्कारको अनुसन्धानमा 'कुमारीत्व परीक्षण' गर्ने कार्यलाई गैरकानुनी मान्ने पाकिस्तानी अदालतको निर्णयको स्वागत गरेका छन्। पन्जाब प्रान्तमा लागु हुने उक्त आदेशपछि महिलाको योनिमा औँला छिराएर परीक्षण गर्ने चलन अन्त्य हुनेछ।लाहोर उच्च अदालतका न्यायाधीश आयिसा मलिकले त्यस्तो जाँच 'अपमानजन' रहेको र त्यसको 'विधिविज्ञानमा कुनै महत्त्व नरहेको' बताएकी छन्।पन्जाब प्रान्तमा दर्ता भएका दुईवटा याचिका दर्ता भएपछी यो निर्णय आएको हो।
Read More
पाकिस्तानमा हिन्दू सन्तको समाधिस्थल भत्काइएपछि सर्वोच्च अदालतमा मङ्गलवार सुनुवाइ हुँदै

पाकिस्तानमा हिन्दू सन्तको समाधिस्थल भत्काइएपछि सर्वोच्च अदालतमा मङ्गलवार सुनुवाइ हुँदै

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा एक हिन्दू सन्तको समाधि भत्काइएपछि देशको सर्वोच्च अदालतले उक्त मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेको छ।सुनुवाइ ज्यानुअरी ५, मङ्गलवारका दिन हुनेछ। गत साता पाकिस्तानको सर्वोच्च अदालतले एउटा प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तान हिन्दू परिषद्का प्रमुख संरक्षक रमेश कुमार वाकवानीले यो मुद्दाका बारेमा प्रधानन्यायाधीश गुलजार अहमदसँग कुराकानी गरेको जनाएको थियो।"पाकिस्तानका प्रधानन्यायाधीश यो मामिलालाई लिएर चिन्तित हुनुहुन्छ र उहाँले संसद्लाई यो विषयलाई स्वतः जानकारीमा लिइएको छ र यस विषयमा इस्लामाबादमा ज्यानुअरी ५, २०२१ मा सुनुवाइ गरिने जानकारी दिनुभएको छ," विज्ञप्तिमा भनेका छन्।
Read More
पाकिस्तानी सांसद को मुख म मोदी मोदी आवाज़

पाकिस्तानी सांसद को मुख म मोदी मोदी आवाज़

केही भारतीय सञ्चारमाध्यमले छिमेकी पाकिस्तानको संसद्‌मा सांसदहरूबीच चर्काचर्की बहस भइरहेका बेला जानाजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिइएको दाबी गर्दै समाचार दिए ।फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा संसद्‌‌मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको सञ्चारमाध्यमहरूले दाबी गरेका हुन्। तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्‌मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन्?सोमवार पाकिस्तानका विपक्षी नेता खवाजा आसिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका लागि दबाव दिँदै थिए। यसै महिनाको सुरुमा फ्रान्सको प्यारिसनजिकै एकजना शिक्षकको हत्या गरिएको थियो। पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन देखाएर कक्षामा पढाएको भन्दै उनको हत्या गरिएको ठानिएको छ। त्यस्तो विवादास्पद कार्टुन छापिएको विषयमा आपत्ति जनाउँदै एउटा प्रस्तावमाथि मतदान हुनुपर्ने…
Read More
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भाषणमा भारतको आपत्ति

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भाषणमा भारतको आपत्ति

संयुक्त राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मू-कश्मीर र आतङ्कवादको विषयमा विवाद भएको छ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रवारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्रसङ्घका भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।शुक्रवार खानले पहिलै रेकर्ड गरिएको भाषणमा जम्मू-कश्मीर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए।उनले भारतले कश्मीरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाए।
Read More
वर्षाले प्रभावित खेलमा पाकिस्तानको ठोस सुरुवात

वर्षाले प्रभावित खेलमा पाकिस्तानको ठोस सुरुवात

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टेस्टको पहिलो दिन बुधबार खेल वर्षाले प्रभावित रह्यो । पहिलो दिन ४९ ओभरको खेल मात्र सम्भव भयो, तर पाकिस्तानले त्यसमा ठोस सुरुवात लिन भने सफल रह्यो । पाकिस्तानले दुई विकेट गुमाएर १ सय ३९ रन बनाएको छ । पाहुना टिमका लागि बाबर आजम ६९ र सान मसुद ४६ रन बनाएर खेलिरहेका छन् ।उनीहरूले ९६ रनको साझेदारी गरिसकेका छन् । वर्षा र खराब प्रकाशका कारण बेलुकाको खेल लामो समय चल्ने सकेको थिएन ।
Read More