19
May
ग्लोबल टेक्नोलोजी ब्राम्ड वानप्लस ले आधिकारिक रूपमा नवीनतम वानप्लस १०आर भारतमा लण्च गरेको छ। यो डिभाइस मीडियाटेक डिमेण्सिटी ८१००-म्याक्स चिपसेटद्वारा संचालित छ र यसमा १२० हर्ट्ज़ फ्लूइड एमोलेड डिस्प्ले छ। मीडियाटेक डिमेण्सिटी ८१००-म्याक्स ले ८०% सुधारिएको एआई कार्यसम्पादन प्रदान गर्दछ किनभने यसमा डेडिकेटेड मीडियाटेक एपीयू ५८० एआई प्रोसेसर रहेको छ। वानप्लस १०आर १५०डब्लु सुपरभूक एण्डुरेण्स एडिशन को साथमा ४५०० एमएएच ब्याट्री छ र यो सुरक्षित छिटो चार्जिङको लागि TÜV रीनल्याण्ड द्वारा प्रमाणित छ। यसले विशेष ब्याट्री हेल्थ इन्जिनलाई समर्थन गर्दछ जसले दुई प्रमुख प्रविधिहरूलाई शक्ति दिन्छ - स्मार्ट ब्याट्री हेल्थ एल्गोरिदम जसले म्याक्सिमम चार्जिङ करेण्ट र ब्याट्री हिलिङ्ग टेक्नोलोजीलाई ट्र्याक…