Novak Djokovic

नोभाक जोकेभिचले प्रशिक्षक मारियनसँगको साथ छाडे

नोभाक जोकेभिचले प्रशिक्षक मारियनसँगको साथ छाडे

पूर्व विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले प्रशिक्षक मारियन भाज्दासँगको सहकार्य तोडेका छन् । २० पल्ट ग्राण्डस्लाम उपाधि जित्दाका अधिकांश समय मारियनले जोकोभिचलाई प्रशिक्षण गरेका थिए । ३४ वर्षीय सर्वियाली खेलाडी जोकोभिचले सोमबारमात्र विश्व वरीयताको शीर्ष स्थान गुमाएका थिए । उनलाई रुसका ड्यानियल मेदभेदेवले पछि पारेका हुन् । जोकोभिचले सन् २००६ देखि भाज्दासँग प्रशिक्षण लिन थालेका हुन् । सन् २०१७ को एक वर्ष उनीहरू अलग्गिएका थिए । ‘मेरो करिअरको सबैभन्दा महत्वपूर्ण र अविष्मरणीय क्षणमा मरियन मेरो साथमा थिए’ जोकोभिचले भने, ‘हामीले केहि अविश्वसनीय कुराहरू हासिल गरेका छौं । १५ वर्षको हाम्रो सम्बन्ध र समर्पणका लागि म आभारी छु ।’…
Read More
विश्व नम्बर १ टेनिस खेलाडीको दोस्रोपटक पनि अष्ट्रेलियन भिसा रद्द

विश्व नम्बर १ टेनिस खेलाडीको दोस्रोपटक पनि अष्ट्रेलियन भिसा रद्द

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले एकपटक फेरि रद्द गरिदिएको छ । उनले खोप नलगाएकाले नै समुदायका लागि जोखिमपूर्ण हुनेभन्दै देश प्रवेशमा रोक लगाइने बताइएको छ ।  उनले सोमबारदेखि सुरु हुने अष्ट्रेलियन ओपन खेल्ने तय भएको थियो । यस्तोमा आप्रवासन मन्त्री एलेक्स हकले सार्वजानिक हितका निम्ति आफूसँग जोकोभिचको भिसा रद्द गर्ने पूरा अधिकार भएको बताएका हुन् । यो घटनाको अर्थ जोकोभिच अब तीन वर्षसम्म अर्को नयाँ अष्ट्रेलियन भिसा लिन प्रतिबन्धित हुन सक्छन् । यसबाट बच्न उनले विशेष छुट प्राप्त गर्नुपर्ने हुन्छ । अष्ट्रेलियन ओपनका नौपटक विजेता रहिरसकेका जोकोभिच टेनिस इतिहासकै सफल पुरुष खेलाडी हुन् । तर, यसअघि पनि उनले खोप…
Read More
विश्व नम्बर १ टेनिस खेलाडीको दोस्रोपटक पनि अष्ट्रेलियन भिसा रद्द

विश्व नम्बर १ टेनिस खेलाडीको दोस्रोपटक पनि अष्ट्रेलियन भिसा रद्द

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले एकपटक फेरि रद्द गरिदिएको छ । उनले खोप नलगाएकाले नै समुदायका लागि जोखिमपूर्ण हुनेभन्दै देश प्रवेशमा रोक लगाइने बताइएको छ ।    उनले सोमबारदेखि सुरु हुने अष्ट्रेलियन ओपन खेल्ने तय भएको थियो । यस्तोमा आप्रवासन मन्त्री एलेक्स हकले सार्वजानिक हितका निम्ति आफूसँग जोकोभिचको भिसा रद्द गर्ने पूरा अधिकार भएको बताएका हुन् ।   यो घटनाको अर्थ जोकोभिच अब तीन वर्षसम्म अर्को नयाँ अष्ट्रेलियन भिसा लिन प्रतिबन्धित हुन सक्छन् । यसबाट बच्न उनले विशेष छुट प्राप्त गर्नुपर्ने हुन्छ । अष्ट्रेलियन ओपनका नौपटक विजेता रहिरसकेका जोकोभिच टेनिस इतिहासकै सफल पुरुष खेलाडी हुन् ।…
Read More