next-gen Mobil

एक्सनमोबिलले लुब्रिकेन्टको नेक्स्ट-जेन मोबिल सुपर रेण्ज लण्च गर्‍यो

एक्सनमोबिलले लुब्रिकेन्टको नेक्स्ट-जेन मोबिल सुपर रेण्ज लण्च गर्‍यो

एक्सनमोबिल लुब्रिकेन्ट्स प्राइभेट लिमिटिडले आफ्नो नेक्स्ट-जेनको प्यासेण्जर भेहिकल लुब्रिकेन्ट्स - ‘मोबिल सुपर,’ नयाँ, सुधारिएको लेबलसहितको प्याकेजिङमा लण्च गर्ने घोषणा गरेको छ। सुधारिएको प्याकेजिङ्गले उपभोक्ताहरूलाई उत्पादनहरूको प्रामाणिकता प्रमाणित गर्न बोतलहरूमा नयाँ क्यूआर-कोड-आधारित एन्टि-काउन्टरफिट सुविधा प्रदान गर्दछ। एक्सनमोबिलले आफ्नो मोबिल सुपर ३००० सीरीजलाई मोबिल सुपर अल इन वन प्रोटेक्शन सीरीज, मोबिल सुपर १००० सीरीजलाई मोबिल सुपर फ्रिक्शन फाइटर सीरीज र मोबिल सुपर एचपी लाई मोबिल सुपर एभरीडे प्रोटेक्शनको रूपमा पुन: नामाकरण गरेको छ। यो नेक्स्ट जेनरेशन सिन्थेटिक प्यासेण्जर भेहिकल लुब्रिकेन्टले उत्कृष्ट प्रविधि प्रदान गर्दछ जसले नवीनतम बीएस-VI विनिर्देशहरू पूरा गर्दछ र यसको मोबिल सुपर अल-इन-वन प्रोटेक्शन सीरीजको साथ इन्धन अर्थतन्त्र लाभहरू प्रदान…
Read More