murder

राष्ट्रपतिलाई भाडाका विदेशी आक्रमणकारीले मारे- हाइटी प्रहरी

राष्ट्रपतिलाई भाडाका विदेशी आक्रमणकारीले मारे- हाइटी प्रहरी

हाइटीको प्रहरीले राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी आक्रमणकारीको एक समूहले गरेको दाबी गरेको छ। आक्रमणकारीहरुमा कोलम्बियाली पूर्व सैनिकहरुको संख्या धेरै भएको प्रहरीको भनाइ छ।  हाइटी प्रहरी प्रमुख लियोन चार्सले २६ कोलम्बियाली तथा हाइटी मूलका दुई अमेरिकी आक्रमणकारी राष्ट्रपतिको हत्यामा सहभागी भएको बताएको बीबीसीले जनाएको छ।  आठ संदिग्ध फरार छन् भने दुई अमेरिकीसहित १७ जनालाई गिरफ्तार गरिएको छ। बाँकी संदिग्ध प्रहरी कारबाहीमा राजधानी पोर्ट ओ प्रिन्सको भिडन्तमा मारिएका थिए।  बिहीबार हाइटी प्रहरीले केही आरोपीलाई सार्वजनिक गरेको छ। उनीहरुसँग हतियार कोलम्बियाली पासपोर्ट र अन्य प्रमाण थिए। प्रहरी प्रमुखले भने, "राष्ट्रपतिको हत्याका लागि विदेशी हाम्रो देशमा आए।" कोलम्बियाली सरकारले आक्रमणकारीको दस्तामा कम्तिमा पनि ६…
Read More
हैदराबादमा कोविड १९ ले मृत्यु भनेर  श्रीमानले  श्रीमतीको हत्या गरेको कुरा अगाडि आयो

हैदराबादमा कोविड १९ ले मृत्यु भनेर श्रीमानले श्रीमतीको हत्या गरेको कुरा अगाडि आयो

हैदराबाद शहर पुलिसले शनिबार रामावत् विजय नामका एक अटो रिक्शा चालकलाई पक्राउ गरेको छ उनले आफ्नो स्वास्नीलाई मार्ने षडयंत्र गरेको थियो। पुलिसका अनुसार विजयलाई शंका थियो कि कविताको अर्को मान्छेसँग सम्बन्ध छ र यसैले उनको हत्या गरेर उनको आमा-बुबालाई उनले आत्महत्या गर्यो भनेर सन्देश पठायो। कविताको हत्या गरेपछि विजयले शवलाई उनको आफ्नै गाउँमा लग्यो र उनको आफ्नै रिक्शामा लगेर उनलाई अन्तिम संस्कार गरे। उनले आफ्ना आफन्तहरूलाई कोविड संक्रमणको कारणले लाश छुन प्रतिबन्ध लगाउन खोजे। स्वास्नीको आमले हत्यको शंका गरेर पुलिस कंप्लेंट गरेपछि पुलिसले थाहा पाए कि उनले आफ्नो पत्नीको हत्या गरेर कोविडले गर्दा ज्यान गोएको भनेर कथा राचेको थिए।
Read More
झगडा को कारणले एक जना मान्छे ले भाइलाई मार्छ

झगडा को कारणले एक जना मान्छे ले भाइलाई मार्छ

गुम्बाहट्टा कालेबुंगमा एउटा सानो बहसको कारण आफ्नो कान्छो भाइको हत्या गरेको आरोपमा बिहीबार राति ३५ वर्षीय एक मानिसलाई पक्राउ गरिएको थियो। जानकारीका अनुसार गत रात रितेश पंचकोटी र उनका भाइ जीवन पंचकोटी (३२) बीच झगडा शुरु भयो। रिसले चूर भई आरोपीले उसको कान्छो भाइलाई टाउकोमा हतौडाले हिर्काए र मारिदिए। प्रहरी स्रोतका अनुसार ती दुई दाजुभाइ आफैंमा बस्दै थिए। पछिल्लो रात दुबै बीच झगडा भएपछि जेठो दाइले रिसले चूर भएर आफ्नो कान्छो भाइको हत्या गरे। आरोपीलाई आज बिहान कालेबुंग जिल्ला पुलिसले पक्राउ गरी हिरासतमा लिएको थियो।
Read More