mexico

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर

गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ। उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ। सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई “महिला अधिकारको लागि ऐतिहासिक कदम” का रूपमा व्याख्या गरे। सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो। गर्भपतन गर्न पाउने हदम्याद बढाएपछि चिकित्सकहरू असन्तुष्ट ‘प्रजनन अधिकारबाट वञ्चित गरेमा सजाय’ गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ। बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल…
Read More
मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो।   उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ। बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताइएको छ।   बुधबार दिइएको प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण सात जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। साथै यहाँका अधिकारीहरुले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएका छन्।   भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन्।  …
Read More