Maldives

माल्दिभ्सबाट भारतीय सेना हटाउन माग गर्दै प्रदर्शन

माल्दिभ्सबाट भारतीय सेना हटाउन माग गर्दै प्रदर्शन

माल्दिभ्सको राजधानी मालेमा सयौंले भारतीय सेना हटाउन माग गर्दै प्रदर्शन गरेका छन् । विपक्षी प्रगतिशील कांग्रेस गठबन्धनले आयोजना गरेको विरोध प्रदर्शन पीपीएमको कार्यलय अगाडिबाट सुरु भएको थियो । यसपछि प्रदर्शनकारीले बोदुथाकुरुफानु मागु र अमिनी मागुबाट मार्च गरेका थिए ।  प्रदर्शनकारीले माल्दिभ्सबाट भारतीय सेना हटाउन र भारतसँग भएको सैन्य सम्झौता रद्द गर्न माग गरेका छन् ।  प्रदर्शनकारीले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र विदेशमन्त्री अब्दुल्ला शाहिद, संसदका अध्यक्ष मोहम्मद नसिद र रक्षामन्त्री मारिया दिदीमाथि देशद्रोही भएको आरोप समेत लगाएका छन् । मालेमा पछिल्लो समयमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो । प्रदर्शनकारी विपक्षी गठनबन्धनले भारतीय सेना नहटेसम्म आगामी दिनमा पनि यस्ता प्रदर्शन…
Read More
ऑस्ट्रेलियाका क्रिकेट टीम माल्दिभ्समा आफ्नो देशको सीमा खुल्नको लागि कुर्नेछन्

ऑस्ट्रेलियाका क्रिकेट टीम माल्दिभ्समा आफ्नो देशको सीमा खुल्नको लागि कुर्नेछन्

आईपीएलमा भाग लिने ऑस्ट्रेलियाका क्रिकेटरहरू बिहीबार माल्दिभ्सको लागि प्रस्थान गरेका छन्, जहाँ उनीहरू ऑस्ट्रेलियाको सीमा खुल्नको लागि कुर्नेछन्। क्रिकेट ऑस्ट्रेलिया र ऑस्ट्रेलिया क्रिकेटर एसोसिएसनले यस बारे जानकारी दिएका छन्। ऑस्ट्रेलियाले कोरोना महामारीको दोस्रो वेभसँग संघर्ष गरिरहेका भारतबाट आउनेहरूको लागि १५ मे सम्म यात्रा गर्न प्रतिबन्ध लगाएको छ।अष्ट्रेलियाको-३८ सदस्यीय टोलीमा खेलाडी, प्रशिक्षक, अंपायर, कमेन्टर्स छन्, जो अब मालदीभ्समा ऑस्ट्रेलियाको सीमा खुल्न कुर्नेछन्। सीएसकेका बैटिंग कोच माइकल हसी कोरोना पोजिटिभ पाए पछि भारतमै रहेको शुत्रहरुको अनुसार थाहा पाएक छौ।
Read More