Made in Sikkim- Served in India

सीजी फूड्सले सिक्किममा महिला कर्मचारीहरू संग आफ्नो विरासतलाई बलियो पार्दछ

सीजी फूड्सले सिक्किममा महिला कर्मचारीहरू संग आफ्नो विरासतलाई बलियो पार्दछ

वाई वाई नूडल्सका निर्माताहरू सीजी फूड्सले 'मेड इन सिक्किम-सर्भड इन इण्डिया' को अवधारणा र दर्शनलाई याद गर्दै भारतमा आफनो पहिलो निर्माण सुविधाको उत्सव मनाउदै छन्। यो निर्माण प्लान्ट भारतमा एक मात्र वाई वाई निर्माण सुविधा हो जाहा महिला कर्मचारीहरूको बढी सन्तृप्ति रहेको छ र लगभाग ५०% नजिकका शहरहरू र गाउँहरूका महिलाहरू याहा काम गर्छन। यसले सी जी फूड्स र यसको मूल कम्पनी सीजी कर्प ग्लोबलको प्रतिबद्धताको प्रदर्शनि गर्दछ जुन एक मुख्य सिद्धान्तको रूपमा 'बिज़नेस विथ परपोस' गर्दछ। सीजी फूड्स, सीजी कर्प ग्लोबलको एफएमसीजी शाखा, यसको आइकनिक इन्स्टन्ट नूडल ब्रान्ड वाई वाई परिचय गरेर भारतीय चाउचाउ बजारमा उत्रियो। भारतमा आयातित वस्तुको…
Read More