04
Nov
भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले खेल रत्न अवार्ड पाउने भएका छन । उनी फुटबलबाट यो अवार्ड पाउने पहिलो खेलाडी बनेका छन । पछिल्लो १६ बर्षदेखि भारतीय टिमलाई सफल रुपमा अगाडी बढाइरहेका क्षेत्रीलाई मेजर ध्यान चन्द खेल रत्न अवार्डको सम्मान दिइने भएको छ । उनले अवार्ड पाउने भएपछि पछिल्लो १६ बर्षको यात्रा निकै कठिन रहेको र यो अवार्ड पाउनु एक सपना रहेको बताएका छन । सन् २००५ जुन १२ मा पाकिस्तानविरुद्ध सिनियर टिममा डेब्यु गरेका क्षेत्रीले देशका लागि धेरै योगदान गरेका छन । तर अब उनले देशको ठूलो सम्मान पाउँदा उनको उचाई झन बढेको छ । उनले यो अवार्ड पाउन करियरमा…