10
Dec
भारतको अग्रणी ग्रे सिमेन्ट, वाइट सिमेन्ट र वाल पुट्टी उत्पादकहरू मध्ये एक जेके सिमेन्ट लिमिटेडले सिलीगुड़ीमा आफ्नो वाल पुट्टी उत्पादन कारखाना सुरु गरेको छ। यस प्लान्टको सुरुवातसँगै, जेके सिमेन्टले सिलीगुड़ीलाई हबको रूपमा राख्दै, पूर्वी बजारहरूमा आफ्नो मार्की ब्रान्ड, जेके सिमेन्ट वालम्याक्सएक्स उत्पादन र वितरण गर्ने योजना बनाएको छ। यो पूर्वी भूगोलमा वाल पुट्टी उत्पादनको पहिलो म्यानुफ्याकचुरिड़्ग प्लान्ट हो, जसले जेकेसी वालम्याक्सएक्स को क्षेत्रमा बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राख्छ। कम्पनीले आफ्नो वाल पुट्टी ब्रान्ड, जेके सिमेन्ट वालम्याक्सएक्स (पहिले जेके वाल पुट्टी भनेर चिनिन्थ्यो) गोटन, राजस्थान, बाट २००२ मा शुरू गर्यो। बजारमा ठूलो मागको कारण, यसले २०१६ मा कटनी एमपीमा फ्ल्यागशिप…