Indian filmmakers

फुर्बा छिरिङ लामाद्वारा निर्देशित नेपाली फिल्म ‘जार’

फुर्बा छिरिङ लामाद्वारा निर्देशित नेपाली फिल्म ‘जार’

जून कथाहरू व्यक्तिगत हुन्छन ति नै सबैभन्दा प्रभावकारी पनि हुन्छन्। इन्द्रबहादुर राई द्वारा लेखिएको कथा 'जार' लाई एक धेरै प्रतिभाशाली खरसाङका फिल्ममेकर फुर्वा छिरिङ लामाले सिल्भर स्क्रीनमा ल्याइरहेका छन्।इन्द्रबहादुर राईको बहुचर्चित कथा 'जार' सिक्किमको परिवेशमा लेखिएको कथा हो। फिल्मको छायङ्कन पनि सिक्किममै गरिएको छ।फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा देखा पर्ने छन्। सिक्किमकी छोरी गीताञ्जलीले आफ्नो फिल्म 'द लायर्स डाइस' को लागी भारतीय राष्ट्रीय पुरष्कार जितेकी थिइन भने सौगात र अनुप चाही नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय छन्। फेरी टेल्स पिक्चरको ब्यानरमा बनिएको यस फिल्मको ट्रेलरलाई दर्शकहरुद्वारा यूट्यूब र फेसबुकमा धेरै माया प्राप्त भएको छ। फिल्मको…
Read More
बलिउड: प्रस्तावित सेन्सरशीप नियमप्रति भारतीय चलचित्रकर्मीको विरोध

बलिउड: प्रस्तावित सेन्सरशीप नियमप्रति भारतीय चलचित्रकर्मीको विरोध

भारतका प्रमुख चलचित्रकर्मीहरू सरकारलाई अत्यधिक सेन्सरशीपको अधिकार दिने एउटा नयाँ नियमको प्रस्तावको विरोधमा उत्रिएका छन्। पारित भएमा उक्त नयाँ नियमले सेन्सर बोर्डले अनुमति दिइसकेका चलचित्रहरूलाई पनि पुनः जाँच गर्ने अधिकार सरकारलाई दिनेछ। चलचित्रकर्मीहरूले त्यस्तो प्रस्ताव अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन्। भारतमा मुम्बईमा प्रधान कार्यालय र अन्य क्षेत्रीय कार्यालयहरू रहेको सेन्सर बोर्डले अनुमति नदिएसम्म चलचित्रहरू सार्वजनिक रूपमा देखाउन पाइँदैन। भारतीय चलचित्रकर्मीहरू सेन्सरशीपविरुद्ध दशकौँदेखि लडिरहेका छन्। सरकार, धार्मिक समुदाय र दक्षिणपन्थी समूहले यसप्रति सद्भाव देखाएका छैनन्। चलचित्रहरू सिनेमा हलबाट उतारेर निर्देशकहरूलाई परिवर्तन गर्न वा काट्न बाध्य पारिएका उदाहरणहरू छन्।गीतको शब्ददेखि यौन दृश्य वा ऐतिहासिक वा मिथक पात्रलाई गलत रूपमा देखाइएको भन्दै…
Read More