india economy

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ। बैंकको कार्यकारी समितिले कोरोना संक्रमणका कारण समस्यामा परेका साना तथा मझौला उद्योग सञ्चालकहरूको सहयोगार्थ सो रकम दिन लागेको हो। भारतमा कोरोना महामारीले साना तथा मझौला उद्योग व्यवसायीहरु धरासायी अवस्थामा पुगेको तथ्याङकले देखाएको छ। विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ । बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ । विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि…
Read More
कोरोनाभाइरस महामारीकाबीच भारतीय अर्थतन्त्रमा गम्भीर प्रभाव

कोरोनाभाइरस महामारीकाबीच भारतीय अर्थतन्त्रमा गम्भीर प्रभाव

कोरोनाभाइरस महामारीकाबीच भारतीय अर्थतन्त्रमा गम्भीर प्रभाव देखिएसँगै नेपालमा त्यसबाट पर्ने असरबारे चासो र चिन्ता व्यक्त हुन थालेको छ।चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (एप्रिल देखि जुन महिना)मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २३.९ प्रतिशतले घटेको छ । पछिल्लो ४० वर्षमा भारत पहिलो पटक आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ ।तर अर्थतन्त्रका ज्ञाताहरूले भने केही क्षेत्रमा प्रभाव पर्ने भए पनि नेपालको अर्थतन्त्र निर्यातमुखी नरहेका कारण धेरै ठूलो समस्या नपर्ने बताएका छन् । भारतीय बजारमा वस्तु तथा सेवाको मागमा गिरावट आएको अवस्थामा बजार मूल्य स्थिर रहने वा नबढ्ने सम्भावना उच्च रहेकाले पनि नेपाल धेरै चिन्तित हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन्।
Read More