28
Jan
पूर्वी भारतको टू व्हीलर सवारीसाधनमा गहिरो प्रवेश गर्दै, होण्डा मोटरसाइकल र स्कुटर इण्डियाले घोषणा गर्यो कि स्पोर्टी स्टनिङ जीनियस - ग्राजिया१२५ मा अब यस क्षेत्रका २ लाखभन्दा बढी परिवारहरूको विश्वास छ। ग्राजिया१२५ को लागि यो उल्लेखनीय उपलब्धि पूर्वी राज्यहरू बिहार, पश्चिम बंगाल, झारखण्ड, मणिपुर, अरुणाचल प्रदेश, मेघालय, मिजोरम, त्रिपुरा, सिक्किम, ओडिशा, नागाल्याण्ड र असमका युवाहरूमाझ बढ्दो मागद्वारा सण्चालित छ। होण्डा मोटरसाइकल एण्ड स्कुटर इण्डिया प्राइभेट लिमिटेड, सेल्स एण्ड मार्केटिङ डायरेक्टर श्री यादविन्दर सिंह गुलेरियाले भने, “यो ठूलो गर्वको क्षण हो र यस क्षेत्रका २ लाख खुसी र सन्तुष्ट ग्राजिया१२५ ग्राहकहरूको गवाही हो। युवावस्था र रमाइलो व्यक्तित्वको प्रतिक, ग्राजिया१२५ ले धेरै…