firework

वि आइ को फायरवर्क संग सामग्री साझेदारी

वि आइ को फायरवर्क संग सामग्री साझेदारी

वि आइ (Vi, Vodafone idea) को फायरवर्क संग रणनीतिक साझेदारी को लागि सम्झौता सम्पन्न उपभोक्ताको असाधारण अनुभवको परिकल्पनालाई मध्यनजर गर्दै भारतको एक अग्रणी दूरसंचार अपरेटर Vi (वि आइ) ले सिलिकन भ्याली स्थित विश्वको सबैभन्दा ठूलो कथा प्रकाशन मंच फायरवर्क संग रणनीतिक साझेदारी सम्झौता गरेको छ। कुनै भारतीय टेलिकम अपरेटरले आफ्ना प्रयोगकर्ताहरूलाई कथाहरू को ढाँचा परिचय गराउन नेतृत्व लिएको यो पहिलो पटक हो । विश्वव्यापी रूपमा लगभग सबै मंचले आफ्नो दर्शकहरूको लागि संलग्नता फराकिलो पार्ने गरि सक्षम तुल्याउन कथाहरू को ढाँचा अपनाइरहेको छ। साझेदारीले वी आइ लाई ग्लोबल सामग्री स्टुडियोबाट फायरवर्कको विशाल सामग्री भण्डारको लाभ उठाउन र विविध विषयहरू का विशेषज्ञ…
Read More