EUNOIA

यूरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि नयाँ पाठ्यक्रमको  सुरुवात गरेको छ

यूरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि नयाँ पाठ्यक्रमको सुरुवात गरेको छ

यूरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि नयाँ पाठ्यक्रमको सुरुवात गरेको छ । बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि यूरो किड्सले भ्ग्ल्इक्ष्ब् नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। बालबालिकामा संज्ञानात्मक, प्रभावकारी र कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा। अनिता मदानले जानकारी दिइन्। उनले भनिन् “यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ। यस पाठ्यक्रमले मिश्रित सिकाइ मार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू…
Read More