Dilip Kumar

दिलीप कुमारको निधनमा दुःखी हुँदै लता मंगेशकरले भनिन्

दिलीप कुमारको निधनमा दुःखी हुँदै लता मंगेशकरले भनिन्

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधनले पुरै उद्योग शोकमा डुबेको छ । आज चर्चित गायिका लता मंगेशकरले दिलीप कुमारको निधनमा धेरै दुःखी हुँदै भावुक ट्विट गरेकी छिन् । लताले दिलीप कुमारलाई आफ्नो ठुलो दाजु मान्दै राखी बाध्ने गरेकी थिइन् । उनले पहिलो ट्विटमा लेखेकी छिन्, ‘युुसुफ दाजु आफ्नो सानो बहिनीलाई छाडेर जानु भो’ । लताले दिलीपको निधनले एक युगको अन्त्य भएको समेत उल्लेख गरेकी छिन् । यूसुफ़ भाई आज अपनी छोटीसी बहन को छोड़के चले गए.. यूसुफ़ भाई क्या गए, एक युग का अंत हो गया. मुझे कुछ सूझ नहीं रहा. मैं बहुत दुखी हूँ, नि:शब्द हूँ.कई बातें कई यादें…
Read More
प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।

प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।

प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो। व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए। उनको जन्म…
Read More