Delhi

कोभिड ओमिक्रोन: दिल्लीमा रात्रिकालीन कर्फ्यु

कोभिड ओमिक्रोन: दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो। यो निर्णय सोमवारबाटै लागु हुनेछ। पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो। उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो। त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ।
Read More
दिल्लीमा भेटिए ओमिक्रोनका १० नयाँ संक्रमित, भारतभर ९७ जनामा संक्रमण

दिल्लीमा भेटिए ओमिक्रोनका १० नयाँ संक्रमित, भारतभर ९७ जनामा संक्रमण

दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १० नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेटिएका संक्रमितसँगै दिल्लीमा ओमिक्रोनका संक्रमितको संख्या बढेर २० पुगेको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले २० संक्रमितमध्ये १० जना अस्पतालबाट डिस्चार्ज भइसकेको बताएका छन् । भारतमा ओमिक्रोन संक्रमितको संख्या लगातार बढिरहेका छ । अहिलेसमम भारतमा ओमिक्रोन संक्रमितको संख्या ९७ पुगेको छ । महाराष्ट्रमा हिजोसम्म ओमिक्रोनका सबैभन्दा बढी ३२ संक्रमित भेटिएको पुष्टि भएको छ । ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि मुम्बईमा डिसेम्बर ३१ सम्मका लागि धारा १४४ लागू गरिएको छ । नोभेम्बरमा पहिलो पटक देखापरेको ओमिक्रोन भेरियन्ट केही सातामै विश्वका ७० भन्दा बढी देशमा पुगिसकेको छ । यो…
Read More
दिल्ली-एनसीआरमा प्रदूषण कम्ती भए पनि प्राप्त भएको छैन शुद्ध हावा

दिल्ली-एनसीआरमा प्रदूषण कम्ती भए पनि प्राप्त भएको छैन शुद्ध हावा

देशको राजधानी दिल्ली र आसपासका क्षेत्रको हावाको गुणस्तर विगत केही दिनदेखि सुधार भइरहेको देखिए पनि ‘खराब' श्रेणीमा रहेको छ। उही समयमा, दिल्लीको नरेलामा -एक्यूआई ३०७, फरीदाबादको सेक्टर ११ - एक्यूआई ३९५ र सेक्टर १६ मा ३२८ रेकर्ड गरिएको छ। स्मरणरहोस्, दिल्ली-एनसीआरका यी तीन क्षेत्र मात्र रेड जोनमा छन्। यसपछि यूपीको गाजियाबादको लोनी एक्यूआई २८८ सँग दोस्रो भए यद्यपि, यो राहतको कुरा हो कि ग्रेटर नोएडा, नोएडा र गाजियाबादका सबै क्षेत्रहरू लगातार दोस्रो दिन पनि रेड जोन बाहिर देखिएका छन् । तर, राजधानीका नरेला (एक्यूआई ३०७) बाहेक सबै क्षेत्रमा हावामा सुधार भइरहेको छ । एक्यूआई दिल्लीको श्री अरबिन्दो मार्गमा १८१ मा…
Read More
अन्य शहरको तुलनामा १ नम्बरमा दिल्ली : केजरीवाल

अन्य शहरको तुलनामा १ नम्बरमा दिल्ली : केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हाम्रो सरकार बनेपछि गत ७ वर्षमा दिल्लीमा २,७५,००० सीसीटीभी क्यामेरा जडान गरिएको बताएका छन्। दिल्ली आज विश्वमा पहिलो नम्बरमा छ। दिल्ली कुनै पनि शहरको तुलनामा पहिलो नम्बरमा छ। एउटा संस्थाले गरेको सर्वेक्षण अनुसार दिल्ली भित्र प्रति १ माइलमा १८२६ सीसीटीभी क्यामेरा जडान गरिएको छ भने दोस्रो नम्बरमा लण्डन आउँछ, जहाँ प्रति माइलमा ११३८ क्यामेरा जडान गरिएको छ। सीसीटीभीको मामिलामा हामी लण्डन, | न्यूयोर्क, पेरिसभन्दा धेरै अगाडि छौं। सीएम केजरीवालले भने, हाम्रो देशमा चेन्नई दोस्रो स्थानमा छ। यी क्यामेरा जडान भएदेखि नै | महिलाको सुरक्षा बढेको छ । सीसीटीभी क्यामेरामा अपराध कैद हुने भएकाले अपराध नियन्त्रणमा यसले…
Read More
दिल्लीमा वायुप्रदूषण विकराल : दुई दिन लकडाउन गर्नेबारे अदालतले खोज्यो सरकारी राय

दिल्लीमा वायुप्रदूषण विकराल : दुई दिन लकडाउन गर्नेबारे अदालतले खोज्यो सरकारी राय

राजधानी दिल्ली लगायत वरपरका सहरमा वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतकोे सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका उपायहरु पेश गर्न केन्द्र र राज्य सरकारहरुलाई निर्देशन दिएको छ । प्रधानन्यायाधीश एनभी रामणाले वायू प्रदूषण नियन्त्रणका दीर्घकालिन उपायलाई प्राथमिकता राख्दै आपतकालिन योजना पेश गर्न भनेका हुन् । उनले भने, ‘तपाईले देख्नुभएकै छ परिस्थिती कति खराब छ भनेर । घरमा समेत हामीले मास्क लगाएर बस्नुपरेको छ ।’ अदालतले सोमबार प्रदूषण नियन्त्रणका योजना पेश गर्न निर्देशन दिएको हो । उनले भने, ‘कस्ता आपतकालिन योजना ल्याउँछौं हामीलाई भन । दुई दिने लकडाउन ? एक्यूआइ तह घटाउने योजना कस्तो छ ?’ भारतको केन्द्र र राज्य सरकारबीच वायु प्रदूषणलाई…
Read More
तीन महिलालाई ट्रकले किल्चेर मारेको छ।

तीन महिलालाई ट्रकले किल्चेर मारेको छ।

हरियाणा र दिल्लीको सिमानामा तीन महिलालाई ट्रकले किल्चेर मारेको छ। अटो रिक्सा कुरिरहेका ती महिलामाथि ट्रक गुड्दा घटनास्थलमै दुई महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाको भने उपचारका क्रममा मृत्यु भएको छ। सडकको डिभाइडर नजिक रिक्सा कुरिरहेका महिलालाई ट्रकले कुल्चेर चालक भागेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती महिला पञ्चाव प्रान्तका रहेको प्रहरीले जानकारी दिएको छ। सो ट्रकले पञ्चावका किसानहरूले आन्दोलन गरिरहेको स्थान नजिक कुल्चेको बताइएको छ। दिल्लीको सिमाना नजिक ११ महिनाअघिदेखि कृषि सम्बन्धीका तीन कानुन खारेजीको माग गर्दै ती किसान आन्दोलनरत छन्।
Read More
हाईकोर्टबाट ठूलो राहत

हाईकोर्टबाट ठूलो राहत

दिल्ली उच्च अदालतले बाबा रामदेवलाई ठूलो राहत दिँदै उनले सरकारको कोरोना भ्याक्सिन अभियानलाई प्रोत्साहित गरेको बताएको छ। उनले कसैलाई पनि भ्याक्सिनको लागि अस्पताल जानबाट रोकेनन् । माथिको टिप्पणी गर्दा, उच्च अदालतले भन्यो, यद्यपि उनले कोरानाको उपचारको लागि आफ्नो कोरोनिललाई बढावा दिए। एलोपैथी सम्बन्धी आपत्तिजनक कथन गरेको भन्दै दिल्ली उच्च अदालत बाबा रामदेवको बिरुद्ध मुद्दाको सुनुवाई गरिरहेको छ। अदालतले मुद्दाको अर्को सुनुवाईको लागि अक्टोबर ५ तारिख तोकेको छ । मुद्दाको सुनुवाईको क्रममा न्यायाधीश सी हरी शंकरले भने, अदालत वर्तमानमा यो मुद्दामा जाँदै छैन कि त्यहाँ प्रचार नियमको उल्लंघन भएको छ कि छैन । याचिकाकर्ताको तर्फबाट अधिवक्ता अखिल सिब्बलले भने, बाबा रामदेवले…
Read More
आईपीएलमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीको खराब सुरुवात

आईपीएलमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीको खराब सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटलस र राजस्थान रोयल भिड्दै छन् ।यूएईको सेख जायद क्रिकेट स्टेडियममा भईरहेको खेलमा अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ ।टस जितेको राजस्थानले दिल्लीलाई ब्याटिङको निम्तो दिएको हो । अहिले ब्याटिङ गरिरहेको दिल्लीले ७ ओभरको समाप्तिमा २ विकेट गुमाउदै ४२ रन जोडेको छ । दिल्ली ९ खेलमा १४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको भने समान अङ्क जोडेको चेन्नाई रनरेटका आधारमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरि राजस्थान ८ खेलमा ४ जित र ४ हार बेहोर्दै ८ अङ्कका साथ लिगको पाँचौं स्थानमा रहेको छ । साथै, ९ खेलमा ५ मा जित र ४ हार बेहोर्दै बेङ्ग्लोर…
Read More
सीसीटीभीको मामिलामा दिल्ली शंघाई, न्यूयोर्क र लण्डनभन्दा अघि

सीसीटीभीको मामिलामा दिल्ली शंघाई, न्यूयोर्क र लण्डनभन्दा अघि

सीसीटीभी क्यामेराको मामलामा दिल्लीले दुनियाको ठूला शहरहरुलाई पछाडि छोडेको छ । यस सन्दर्भमा जारी एक रिपोर्टमा खुशी व्यक्त गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै भनेका छन् कि उनी यो बताउनमा गर्व गर्छन् कि दिल्लीले प्रति वर्ग माइल सीसीटीभीको हिसाबले शांघाई, न्यूयोर्क र लन्डनलाई पछाडि पारिदिएको गरेको छ । दिल्लीमा १८२६ सीसीटीभी क्यामेरा प्रति वर्ग माइल छन् भने लण्डनमा ११३८ सीसीटीभी क्यामेरा प्रति वर्ग माइल छन् । अरविन्द केजरीवालले अधिकारी र इन्जिनियरहरुलाई बधाई दिएका छन् मिशन मोडमा काम गर्ने हाम्रा अधिकारीहरु र ईन्जिनियरहरुलाई धेरै छोटो समयमा यो उपलब्धि हासिल गन को लागि बधाई छ, उनले थपेस्मरणरहोस्, दिल्लीमा निर्भया घटना पछि…
Read More
पद्म पुरस्कारका लागि डाक्टर अनि स्वास्थ्यकर्मीहरूको नाम पठाउने

पद्म पुरस्कारका लागि डाक्टर अनि स्वास्थ्यकर्मीहरूको नाम पठाउने

दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले हालै ठूलो घोषणा गर्दै भने, दिल्ली सरकारले यस वर्ष पद्म पुरस्कारका लागि डाक्टर र प्यारा मेडिकल स्टाफको नाम मात्र पठाउँनेछ यसका लागि अगस्त १५ सम्म दिल्लीमा बस्नेहरूबाट इ-मेल मार्फत सुझाउ लिइनेछ । यस अवधि केजरीवालले भने, कोभिड १९ - महामारीको बेला हामीलाई बचाउनेहरूलाई सम्मान गर्ने यो समय हो । केजरीवालले भने, दिल्ली सरकारले यस बर्ष पद्म पुरस्कारका लागि डाक्टर र स्वास्थ्यकर्मीको नाम पठाउने निर्णय गरेको छ । हामी तिनीहरूलाई धन्यबाद दिन चाहन्छौं भनेर हामी भन्न चाहन्छौं। मानिसहरूले हामीलाई यो नाम बताउनेछन् । मानिसहरूले आफ्नो मेल १५ अगस्त सम्म पठाउन सक्छन् । यस ईमेल ठेगानामा कुनै |…
Read More