31
May
स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ८७४ जनाको भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ । सङ्क्रमणबाट चार लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण घट्न सकेको छैन । कतिपय दिन संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ । अधिकारीहरुले सङ्क्रमितहरु अस्पतालहरूमा ठूलो सङ्ख्यामा पाइएको छ । अधिकारीहरुले अहिले पनि बिरामीको चाप थेग्न सकेका छैनन् । गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२०…