china russia

चीन-रुस सम्बन्ध अझ सुदृढ़ बनाइने

चीन-रुस सम्बन्ध अझ सुदृढ़ बनाइने

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई अझ सुदृढ बनाइने बताएका छन् । यसदिन उनले रुसी विदेशमन्त्री सेरगइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताएका हुन्। उनीहरुबीच गत बिहीबार भेटवार्ता भएको थियो । त्यस क्रममा उनीहरुले दुई देशबीचको सम्बन्धका विभिन्न क्षेत्रहरुका बारेमा कुराकानी गरेका थिए । त्यस भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङका बीचमा भएको भिडियो वार्ता र त्यस वार्ताका वार्ता भएको थियो त्यस वार्ताका क्रममा दुई देशका राष्ट्रपतिका बीचमा क्रममा उनीहरुबीच पनि आगामी भएको महत्वपूर्ण बैठकको स्मरण दिनमा ती दुई देशबीचको सम्बन्धलाई गरेका थिए…
Read More
चीन र रुसलाई टक्कर दिन नयाँ प्रविधिको हतियार विकास गर्न अमेरिकालाई सुझाव

चीन र रुसलाई टक्कर दिन नयाँ प्रविधिको हतियार विकास गर्न अमेरिकालाई सुझाव

अमेरिका र उसका मित्र राष्ट्रहरूले आर्ट्रिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बुद्धिमत्तायुक्त स्वचालित हतियार निर्माणमाथि विश्वव्यापी प्रतिबन्ध लगाउने कदमलाई साथ दिन नहुने अमेरिकी राष्ट्रपति र संसद्‌का लागि तयार पारिएको एउटा प्रतिवेदन सार्वजनिक भएको छ।सो प्रतिवेदनमा कृत्रिम बुद्धिमत्ताले 'सैन्य निर्णयको समयावधिलाई कम गर्ने' र मानिसले तत्काल गर्न नसक्ने निर्णयमा सैन्य प्रत्युत्तर दिने बताइएको छ। र सो प्रतिवेदनमा रुस र चीनले त्यस्तो सहमतिको पालना नगर्न सक्ने चेतावनी पनि दिइएको छ।"यो अचम्म र डरलाग्दो प्रतिवेदन हो जसले कसलाई मार्ने भन्ने निर्णय लिने कृत्रिम बुद्धिमत्तायुक्त हतियारको प्रयोग बढाउँछ," क्याम्पेन टु स्टप किलर रोबोट्सका प्रवक्ता प्राध्यापक नोयल शार्कीले भने।
Read More